Jagaran News

उपत्यकामा दुर्घटना बढ्यो, चालकको लापरवाही

काठमाडौं, असार २४ । काठमाडौं उपत्यकामा सवारी चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष २०७६र७७ मा नौ हजार ४६१ दुर्घटना भएकामध्ये

नेकपाको स्थायी समितिको बैठक असार २६मा सर्याे

काठमाडौं, २४ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको बस्ने भनिएको स्थायी समितिको बैठक आज पनि स्थगित भएको छ । नेकपामा प्रधानमन्त्री र अध्यक्षका बारेमा आन्तरीक विवाद उपत्पन्न भएपछि समस्या

भर्नु भयो साधना लघुवित्तको आइपीओ ? आज अन्तिम दिन

काठमाडौं, २४ असार । साधना लघुवित्तको आइपीओ भर्नु भयो ? आपीयओ भर्ने आज बुधबार (असार २४ गते) अन्तिम दिन हो । आज कार्यालय समय भित्र लगानीकर्ताले यसमा आवेदन दिनुपर्नेछ ।

काठमाडौं उपत्यका नै जोखिममा, सरकारले थालेका प्रयास फितलो

काठमाडौ., असार २४ । कोरोना संक्रमण फैलने क्रम बढिरहँदा काठमाडौं उपत्यका नै अत्यधिक जोखिममा परेको छ । उपत्यकामा जोखिम बढेसँगै कोरोना संक्रमण नियन्त्रणमा सरकारले थालेका प्रयास फितलो भएको अनुभूति गरिँदै

हावाबाट कोरोना सर्ने प्रमाण भेटिएको डब्ल्यूएचओद्वारा स्वीकार

काठमाडौं, असार २४ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भेटिएको स्वीकार गरेको छ । हावाबाट भाइरस फैलिने आशंकालाई इन्कार गर्न नसकिने भन्दै यी प्रमाणहरुलाई एकत्रित गरेर

कोरोना महामारीः संक्रमितले भरिए काठमाडौंका कोभिड अस्पताल

काठमाडौं । असार २४ । सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा मात्रै दैनिक सातदेखि १० जना भर्ना गर्नुपर्ने अवस्था छ । संक्रमित आउने, तर भर्ना गर्ने बेड नहुँदा समस्या आउने

ब्राजिलका राष्ट्रपतिलाई कोरोना पोजेटिभ

काठमाडौं, २४ असार । ब्राजिलका राष्ट्रपति जाएर बोलसोनारो कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् । उच्च ज्वरोलगायतका कोरोना संक्रमणका लक्षण देखिएपछि सोमबार चौथो पटक उनको स्वास्थ्य परीक्षण गरिएको थियो

साधना लघुवित्तको आइपीओमा १३ गुणा बढीको आवेदन

काठमाडौं २३, असार। साधना लघुवित्तले असार २१ गते आइतबारदेखि सर्वसाधारणमा जारी गरेको आइपीओमा तीन दिनमा साढे १३ गुणा भन्दा बढीको आवेदन परेको छ । लघुवित्तको आइपीओ मंगलबार कार्यालयसम्ममा ३ लाख

मिर्मिरे लघुवित्त वित्तीयको एफपिओ विक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट नियुक्त

काठमाडौं, २३ असार । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको ३७,२६० कित्ता शेयर थप सार्वजनिक निष्काशन (एफपिओ) का लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड (एनएसएमबिएल) निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको

शेयर बजार , आज पनि दोहोरो अङ्कले वृद्धि

काठमाडौं , असार २३ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजारमा कारोबार मापक नेप्से परिसूचक ३७.९३

सांसद सरिता गिरि सांसद पद गुम्यो, पार्टीबाटै निष्काशित,

काठमाडौं, असार २३ । प्रतिनिधि सभाको सांसद सरिता गिरिलाई पार्टीबाट निष्काशित गरिएको छ । यो निर्णयसँगै समाजवादी पार्टीकी सांसद गिरिको सांसद पदबाट पनि पदमुक्त हुनुभएको छ । मंगलबार बसेको पार्टी

काठमाडौंमा २८ सहित आज थप २०४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार १६८ पुग्यो

काठमाडौं, असार २३ । नेपालमा मंगलबार थप २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या