
अब उपभोक्ताले पाउने छन् आधा भरेको ग्यास
काठमाडौं, चैत १४ । अब उपभोक्ताले आधा ग्यास भरिएको सिलिन्डर पाउने भएका छन् । मागभन्दा बढी आयात गर्दा पनि ग्यासको अभाव देखिएसँगै सबै उपभोक्तालाई आधा सिलिन्डर ग्यास उपलब्ध गराउन लागिएको

प्रदेश नं १ मा इन्धन र ग्यासको अभाव नहुने
काठमाडौं, चैत १४ । लकडाउनको समयमा इन्धन र ग्यासको अभाव हुन नदिने नेपाल आयल निगम प्रादेशिक नं। १ कार्यालय विराटनगरले जनाएको छ । कार्यालय प्रमुख अशोक साहले इन्धन र ग्यासको

ह्वात्तै बढ्यो तरकारी र फलफूलको मूल्य, हेर्नुहोस् कति बढ्यो
काठमाडौं , चैत १४ । गत सातासम्म प्रतिकिलो रु ५० पर्ने गोलभेँडाको अहिले बजार मूल्य रु १५० छ । एउटा कागतीको बजार मूल्य रु पाँच रहेकामा अहिले त्यसको तेब्बर अर्थात

कोरोना रोकथाम कोषमा हिमालयन बैंकेले गर्यो १ करोड २५ लाख सहयोग
काठमाडौं, चैत १४ । सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा हिमालयन बैंकले १ करोड २५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । बैंकले आफ्नो संस्थागत

आलु, प्याज लगाएतमा कालोबजारी गर्ने ११ जना पक्राउ
काठमाण्डौँ,चैत्र १४ । ‘लकडाउन’को अवधिमा बढी मूल्यमा दैनिक उपभोग्यका सामान बिक्री गर्ने ११ जनालाई धनुषा प्रहरीले पक्राउ गरी कारबाही सुरु गरेको छ । बजारमा तोकिएको मूल्यभन्दा बढी मूल्यमा प्याज, आलु,

दुई इँटा भट्टाका १६ जना कामदारमा उच्च ज्वरो, संक्रमणको आशंका
काठमाडौं, चैत १४ । सर्लाहीको हरिवन-९, दनुवारीमा रहेको मैनाली इँटा भट्टा र ओबिसी इँटा भट्टामा काम गर्ने १६ जना मजदुरलाई उच्च ज्वरो देखिएको छ। तीन दिनदेखि लगातार उच्च ज्वरो देखिएपछि

कपिलवस्तुमा पोखरीमा डुबेर एकै घरका दुई बालकको मृत्यु
काठमाडौं, चैत १४ । कपिलवस्तुमा पोखरीमा डुबेर एकै घरका दुई बालकको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका – ८, पूर्व वेलहवामा घर नजिकैको पोखरीमा डुबेर एकै घरका दुई बालकको ज्यान

राष्ट्रिय वाणिज्य बैंकले केन्द्रीय कार्यालयबाटै सेवा सञ्चालन गर्ने
काठमाडौं, चैत १४ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले लक–डाउन गरेपछि सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले केन्द्रीय कार्यालयबाटै सेवा सञ्चालन गर्ने भएको छ । बैंकले एक

कोरोनभाइरसबारे ट्रम्प र सीबीच टेलिफोन वार्ता, यस्तो भयो कुराकानी
काठमाडौं, चैत १४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँग कोरोनाभाइरसको महामारीबारे शुक्रबार टेलिफोन वार्ता गरेको जानकारी दिएका छन् । ‘चीनले यस महामारीबारे धेरै भोगेको छ र

अस्पताल भर्ना भएका प्रधानमन्त्री आजै अस्पतालबाट डिस्चार्ज हुने , अहिलेको अवस्था यस्तो छ
काठमाडौं,चैत १४ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई बिहीबार राति मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको

अमेरीकामा सबैभन्दा धेरै सङ्क्रमित, ८२ हजार चार सय भन्दा बढी
काठमाडौं, १४ चैत । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या संयुक्त राज्य अमेरीकामा सबैभन्दा धेरै भएको छ । गएको २४ घण्टामा १५ हजारभन्दा धेरै नयाँ सङ्क्रमित

कोरानाको संक्रमण कहाँ कति ?
एजेन्सि, काठमाडौं, १४ चैत । चिननको हुवाईबाट सुरु भएको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण विश्वभरि फैलिरहेको छ । दिनप्रतिदिन संक्रमण्म र मृत्यु हुनेको संख्या बढ्दै गएको छ । विश्व






