
कोरोनाको खोप प्रयोग गर्न रुसी राष्ट्रपति पुटिनले दिए निर्देशन
काठमाडौं, मंसिर १८ । रुसमा आगामी सातादेखि नै कोरोनाभाइरस विरुद्धको खोप प्रयोग गर्न निर्देनशन दिइएको छ ।राष्ट्रपति भ्लादिमिर पुटिनले त्यहाँको सरकारी पहलमा तयार पारिएको खोप अब प्रयोग गर्न यही बुधबार

नेपालमा कोरोना संक्रमितको संख्या घट्दै, निको हुने दरसमेत बढ्यो
काठमाडौँ , मंसिर १८ । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या घट्दै जान थालेको छ । पपिहिलेको तुलनामा अहिले नेपालमा कोरोना संक्रमितको संख्या घट्दै जान थालेको हो । नेपालमा कोरोनाभाइरसका

आन्तरिक लगानी बढाउन निजी क्षेत्रसँग सहकार्य गर्छौं : मन्त्री भट्ट
काठमाडौं , मंसिर १८ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आन्तरिक लगानीलाई प्रोत्साहन गर्नेगरी निजी क्षेत्रसँग सहकार्य गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुसँगको भेटमा

कैदी फरार घटनामा दुई प्रहरी निलम्बित
काठमाडौं, मंसिर १८ । जिल्ला कारागार भरतपुरबाट कैदी फरार भएका घटनामा दुई प्रहरीलाई निलम्बन गरिएको छ । कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको भनी निलम्बन गरिएको हो । निलम्बित

कोरोना कहरः ४ सय ५३ संक्रमित आइसियुु र भेन्टिलेटरमा उपचाररत
काठमाडौं, मंसिर १८ । देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ५३

काठमाडौं उपत्यकामा थपिए ५ सय ६१ कोरोना संक्रमित, २ हजार १सय ११ जना निको भए
काठमाडौँ , मंसिर १८ । काठमाडौं उपत्यकामा थप ५६१जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय ६१ जनामा कोरोना

थप १३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि , १३ जनाको मृत्यु
काठमाडौं, मंसिर १८ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ ।

सिद्धार्थ बैंकले गर्यो पर्वतारोहण संघलाई १ लाख सहयोग
काठमाडौं , मंसिर १८ । सिद्धार्थ बैंंकले नेपाल पर्वतारोहण संघ (एनएमए) लाई एक लाख रुपैयाँ सहयोग गरेको छ । बिहीबार एक कार्यक्रमका बीच बैंकका रिलेससिप म्यानेन्जर मोहनी महर्जनले एशोसिएसनका कार्यकारी

प्रधानमन्त्री रहने भए ओलीले अध्यक्ष छाड्नैपर्छः देवेन्द्र पौडेल
काठमाडौँ , मंसिर १८ । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको समस्याको निकास दिन अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नैपर्ने बताएका छन् ।

साढे १५ अङ्कले घट्यो शेयर बजार, ८ अर्बको कारोबार
काठमाडौं, मंसिर १८ । साताको अन्तिम कारोबार दिन सेयरबजार परिसूचक नेप्से १५.५७ अंकले घटेको छ।केही दिनयता लगातारजसो सूचक र कारोबार दुवै बढेको भए पनि बिहीबार भने दोहोरो अंकले घटेको हो।

पुर्वगृहमन्त्री नैनबहादुर स्वाँरको निधन
काठमाडौं , मंसिर १८ । पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको बिहिबार बिहान निधन भएको छ । कोरोना संक्रमण निको भएको केही दिनमै उनको निधन भएको पारिवारिक स्रोतले जानकारी गराएको छ । राष्ट्रिय

नेकपा फुट्नका लागि बनेको पार्टी होइन : मुख्यमन्त्री राई
काठमाडौं, मंसिर १८ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० फुट्न र टुट्नका नबनेको बताएका छन्। बुधबार सूर्योदय नगरपालिकामा चिया प्रशोधन केन्द्रको भवनको उद्घाटनपछि नेकपा नेता




