सनराइज बैंकको वार्षिक साधारण सभा भोलि

काठमाडौं, पुस २३ । सनराइज बैंक लिमिटेडको आफ्नो वार्षिक साधारण सभा भोलि बोलाएको छ ।

बैंकले बिहान १० बजे अम्रपाली ब्यांंक्केट काठमाडौंमा साधारण सभा बोलाएको हो ।

सभाले ५ दशमलव ८ प्रतिशत बोनस शेयर २ दशमलव ४८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने गर्ने बंैकले जनाएको छ ।

उक्त कम्पनीको लाभांश पुस ६ गतेसम्म कायम शेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्