Jagaran News

प्रभु इन्स्योरेन्सले संस्थापक शेयर बिक्री गर्दै

काठमाडौं, मंसिर १९ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । कम्पनीले ७ लाख ३५ हजार कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य ३ सय ५०

वर्ल्डलिंकले गर्यो मानवसेवा आश्रमलाई न्यायो कपडा वितरण

काठमाडौँ, मंसिर १९ । वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले मानवसेवा आश्रममा आश्रित ११ सय लक्ष्मीनारायणहरुलाई न्यायो कपडा उपलब्ध गराएको छ । वर्ल्डलिंक कम्युनिकेशन्सका निर्देशक दोय मनोज अग्रवाल र विजय जालानले मानवसेवा आश्रम

एसविआई बैंकका ग्राहकले डा. लाल प्याथल्यावमा १५ प्रतिशत सम्म छुट पाउने

काठमाडौं , मंसिर १९। नेपाल एसविआई बैंकका ग्राहकले डा। लाल प्याथल्याव नेपालमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । एसविआई बैंकका भिसा डेविट कार्ड प्रयोगकर्ता ग्राहकले डा. लाल प्याथल्यावमा विभिन्न

नेप्सेको वृद्धिबारे अनुसन्धान गर्न धितोपत्र बोर्डको निर्देशन, पठायो पत्र

काठमाडौं, मंसिर १९ । पछिल्लो समय सेयर बजारमा भएको लगातारको बृद्धिपछि नेपाल धितोपत्र बोर्डले अनुसन्धान गर्न भन्दै नेपाल स्टक एक्सचेन्जलाई पत्र पठाएको छ । बजारको बृद्धिमै शंका गर्दै नेपाल स्टक

नबिल बैंक र वान टु वाचबीच सहकार्य

काठमाडौं , मंसिर १९ । नबिल बैंक र वान टु वाच बीच सहकार्य भएको छ । । लघु, साना तथा मझौला उद्यम (एमएसएमई) हरुलाई ब्याज मुक्त र धितो रहित कर्जा

वीर अस्पतालका आन्दोलनरत कर्मचारी र पदाधिकारीबीच ५ बुँदे सहमति

काठमाडौं, मंसिर १९ । वीर अस्पतालका आन्दोलनरत कर्मचारी र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीबीच सहमति भएको छ।आन्दोलन थालेको ४६ औं दिनमा शुक्रबार भएको वार्तामा आन्दोलनरत कर्मचारी र प्रतिष्ठानका पदाधिकारीबीच पाँच

लगानीकर्ताले बुझाए बोर्डलाई ज्ञापनपत्र, ब्रोकर कमिशन घटाउनुपर्ने माग

काठमाडौं , मंसिर १९ । ब्रोकर कमिसन घटाउने पर्ने माग गर्दै लगानीकर्ताहरुको विभिन्न संगठनले नेपाल धितोपत्र बोर्डलाई ज्ञापनपत्र बुझाएका छन् । लगानीकर्ताका पाँचवटै संघ संगठनले बोर्डलाई ज्ञापनपत्र बुझाएका हुन् ।

नेपाल -भारत सम्बन्ध : परराष्ट्रमन्त्री ज्ञवालीले भने -अब औपचारिक संवादको ढोका खुल्यो

काठमाडौं , मंसिर १९ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय विदेश सचिवको नेपाल भ्रमणले भारतसँगको संवादहीनताको अवस्थालाई अन्त्य गरेको बताएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा

जब नेकपाभित्र विवाद बढ्छ तब किन गर्छिन् सधै पदिय मर्‍यादाको बेवास्ता राष्ट्रपति ?

काठमाडौं, मंसिर १९ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यतिबेला आन्तरिक बिवादमा रुमलिएको छ । यता नेकपामा अन्तरिक विवादमा चुलिँदै गएका बेला राष्ट्रपति विद्या भण्डारी भने पुनः सक्रिय देखीएकी छन्

पत्रकारमाथि आक्रमण गर्ने मालपोतका कर्मचारी पक्राउ

काठमाडौं, मंसिर १९ । पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज बिहान पक्राउ गरिएको इलाका

कांग्रेसले बोलायो पदाधिकारी बैठक, वरिष्ठ नेता पौडेल पक्राउबारे छलफल हुने

काठमाडौं , मंसिर १९ । नेपाली कांग्रेसको पदाधिकारी एवम् पूर्व पदाधिकारीहरुको बैठक बस्ने भएको छ ।पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गृहजिल्ला तनहुँमा पक्राउ गरेको घटनाको विषयमा छलफलका लागि बैठक बस्न

खोप उपलब्ध नभएसम्म विश्व महामारीबाट सुरक्षित हुन सक्दैन : प्रधानमन्त्री ओली

काठमाडौं , मंसिर १९ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी रुपमा नै खोप उपलब्ध नभएसम्म विश्व महामारीबाट सुरक्षित नहुने बताएका छन् । कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्दै