Jagaran News

आर्थिक पुनर्उत्थानका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं, मंसिर १९ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक पुनरुत्थान गर्न ल्याइएका कार्यक्रमहरू प्रभावकारीरुपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७७/७८ को चौमासिक प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास

स्रोत नखुलेको १६ लाखसहित बाराबाट एकजना पक्राउ

काठमाडौं , मंसिर १९। स्रोत नखुलेको १६ लाखसहित बाराबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका-८ बस्ने २३ वर्षीय सैनुल्लाह अन्सारी रहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीको

कांग्रेस पदाधिकारी बैठकः सरकारविरुद्ध २९ गते देशव्यापी आन्दोलन निर्णय

काठमाडौं , मंसिर १९। नेपाली कांग्रेसले सरकारविरुद्ध २९ गते देशव्यापी आन्दोलन गर्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । उपसभापति

भारतमा अबको केही हप्ताभित्रै कोरोनाविरुद्ध खोप तयार हुन्छः मोदी

काठमाडौं, मंसिर १९ । पछिल्लो समय विश्वभर फैलीएको कोरोना भाइरसको खोप बारे विभभिन्न देशले भ्याक्सिन तयार भइसकेको बताएका छन् भने कतिपयले तयारी अवस्थामा रहेको प्रतिक्रिया जनाएका छन् । यसैबीच नेपालको

हिन्दू राष्ट्रको माग गर्दै हेटौँडामा राप्रपाको प्रदर्शन

काठमाडौं, मंसिर १९ । पछिल्लो समय राजसंस्था र हिन्दू राष्ट्रको माग गर्दै देशभर प्रदर्शन भइरहेको छ। यसैबीच हिन्दू राष्ट्रको माग गर्दै हेटौँडामा राप्रपाले आज प्रदर्शन गरेको छ । राष्ट्रिय प्रजातन्त्र

काठमाडौं उपत्यकामा थपिए ६ सय ६ संक्रमित

काठमाडौँ , मंसिर १९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ सय

थप १२ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ५७५ जना संक्रमणमुक्त

काठमाडौं, मंसिर १९ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ ।

कोरोनाबाट थप १६ संक्रमितको मृत्यु, मृतकको संख्या कति पुग्यो ?

काठमाडौं, मंसिर १९ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । आज देशभर लगाएत कोरोना भाइरसको संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको

खेलकूद विकास समिति १६ महिनादेखि नेतृत्वविहीन

काठमाडौं, मंसिर १९ । जिल्ला खेलकूद विकास समिति बागलुङ गत वर्षको साउनयता नेतृत्वविहीन छ। बजेट र कार्यक्रमको अभावमा निष्क्रिय बनेको समिति कर्मचारीका भरमा छ। नियमित कार्यालय खर्च धान्न पनि धौ–धौको

ईश्वर पोखरेलले प्रचण्डलाई भेटेर भने– विवाद हल गर्न साझा प्रस्ताव ल्याऔँ

काठमाडौँ, मंसिर १९ । उपप्रधानमन्त्रीसमेत रहेका नेकपा नेता ईश्वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । भेटमा उपप्रधानमन्त्रीसमेत रहेका नेता पोखरेलले अध्यक्ष प्रचण्डलाई पार्टीको विवाद हल गर्न साझा

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक, के छ प्रतिवेदनमा?

काठमाडौं, मंसिर १९ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रतिवेदन सरकारले सार्वजनिक नगरेपछि आयोगका सदस्यहरुले आफैँ सार्वजनिक गरेका छन्। आयोगले २०७५ सालमा सरकारलाई बुझाएको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नभएपछि आयोगका

जनवरीदेखि कोरोनाको खोप दिने क्यानडाको तयारी

काठमाडौं , मंसिर १९ । क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेबारी पाउनु भएका मेजर जनरल डेनी फोर्टीनले बिहीबार