मुक्तिनाथ विकास बैंकको वार्षिक साधारण सभा भोलि
काठमाडौं, पुस २४ । मुक्तिनाथ विकास बैंकको वार्षिक साधारण सभा भोलि हुने भएको छ।
बैंकले होटल पोखरा पार्दीमा साधारण सभा बोलाएको बताएको छ ।
सभाले ११ दशमलव २५ प्रतिशत बोनस शेयर र ४ दशमलव २५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त कम्पनीको लाभांश पुस १२ गतेसम्म कायम शेयरधनीले पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्