Jagaran News

पेस्तोल देखाएर रकम असुल्ने गिरोहका ५ जना पक्राउ

काठमाडौं, भदौ १७ । मोरङमा पेस्तोल देखाएर रकम असुल गर्ने गिरोहका ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत घर भई विराटनगर जलजला मोडमा रहेको चाइना बजारमा काम गर्ने

मर्स्यांदीमा मिनी ट्रक खस्यो, गोताखोर टोलीले खोज्दै

काठमाडौं, भदौ १७ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका(२ ऐना पहरा नजीकबाट आज बिहान मर्स्याङ्दी नदीमा खसेको मिनी ट्रकको खोजी सुरु गरिएको छ । सशस्त्र प्रहरी टोलीले नदीमा खसेको मिनी ट्रकको

युरिया मलको संकट टार्न सरकारको पहल, भयो बंगलादेशबाट ५० हजार मेट्रिक टन मल ल्याउने सहमति

काठमाडौं, भदौ १७ ।प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच तत्काल ५० हजार मेट्रिक टन मल ल्याउने विषयमा सहमति भएको छ । प्रधानमन्त्री ओली र हसिनाबीच दुई देशको

वीर अस्पतालका डाक्टर, नर्ससहित ७१ कर्मचारीमा कोरोना , ओपीडी सेवा बन्द

काठमाडौं, भदौ १७ । डाक्टर, नर्ससहित ७१ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि वीर अस्पतालको ओपीडी सेवा आजदेखि दुई दिनसम्मका लागि बन्द गरिएको छ। अस्पतालले सूचना जारी गरेर आज (बुधबार) र भोलि

आजको मौसमः मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, भदौ १७ । हाल पूर्वी र मध्य भू–भागमा नेपाल नजिक रहेको मनसुनको न्युन चापीय रेखा पश्चिम सर्ने क्रममा छ। हाल गण्डकी प्रदेश तथा प्रदेश ५ का धेरै स्थान र

उपत्यकामा निषेधाज्ञा लम्ब्याउने कि खुकुलो बनाउने ? आज हुनेछ निर्णय

काठमाडौं, भदौ १७ । काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञाबारे आज निर्णय हुने भएको छ।काठमाडौं उपत्यकामा मोडालिटी परिवर्तन गरी निषेधाज्ञा थप हुने भएको छ । गृह मन्त्रालयको सहमतिमा निषेधाज्ञा थप गर्ने

आईसीसीले पठायो नेपाली क्रिकेटरको तलब

काठमाडौं, भदौ १६ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीको गत वर्षको तलब पठाएको छ । नेपाल क्रिकेट संघ क्यान (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दका अनुसार आईसीसीले

आज थपिएका संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)

काठमाडौं, भदौ १६ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ

यी पाँच जिल्लामा छैनन् संक्रमित, कोरोनाको उपचारमा प्रभावकारी रेम्डेसिभिर अब नेपालमै पाइने

काठमाडौं, भदौ १६ । संक्रमितमध्ये संस्थागत आइसोलेसनमा १० हजार ८३२ जना र होम आइसोलेसनमा ७ हजार २८० जना रहेको प्रवक्ता गौतमले बताए । देशभर क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ३९०

कोरोनाबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या २३९ पुग्यो

काठमाडौं , भदौ १६ । कोरोनाभाइरसबाट आज थप ११ जनाको मृत्यु भएको छ। नेपालमा मंगलबार थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको

काठमाडौं उपत्यकामा ४८१ सहित देशभर १,०६९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४० हजार ५२९ पुग्यो

काठमाडौं , भदौ १६ । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेको मंगलबारको

कोरोनालाई परास्त गरी छिट्टै काममा फर्किन्छु: मेयर शाक्य

काठमाडौँ , भदौ १६ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कोरोनालाई परास्त गरी आफू छिट्टै जनताको सेवामा समर्पित हुने विश्वास व्यक्त गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै प्रमुख