Jagaran News

काठमाडौं उपत्यकामा थपिए ४८४ कोरोना संक्रमित, निको हुनेको संख्या कति ?

काठमाडौं, मंसिर २१ । काठमाडौं उपत्यकामा ४सय ८४ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय ८४ जना कोरोना संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

थप १ हजार ९६ जनामा कारोना संक्रमण पुष्टि, १७ संक्रमितको मृत्यु

काठमाडौं, मंसिर २१ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर

मञ्जुश्री फाइनान्सले गर्यो २३.५० प्रतिशत लाभांश दिने घोषणा

काठमाडौं , मंसिर २१ । मञ्जुश्री फाइनान्सले २३ दशमलव ५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आइतवार बसेको सञ्चालक समिति बैठकले यस्तो घोषणा गरेको हो । गत आवको

नेकपा विवादमा ओलीको अर्को पत्र : भने- प्रचण्डको प्रस्ताव फिर्ता नभएसम्म बैठकमा आउँदिन

काठमाडौं , मंसिर २१ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको अनुपस्थितिमै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० स्थायी कमिटी बैठक सम्पन्न भएको छ। आइतबार दिउँसो पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकमा

शिक्षकले पोशाक नलगाए भत्ता रोक्का

काठमाडौं, मंसिर २१ । ताप्लेजुङको मैवमाखोला गाउँपालिकाले आजबाट सबै विद्यालयमा पठनपाठन शुरु गरेको छ । विद्यालयमा कार्यरहत शिक्षकले पोशाक नलगाएर विद्यालय आए भत्ता गाउँपालिकाले रोक्का गर्ने भएको छ । लामो

नेकपा स्थायी कमिटी बैठक स्थिगित , केन्द्रीय कमिटी बैठक पनि सर्‍यो

काठमाडौ, मंसिर २१ । आज बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सकिएको छ। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको मुख्यालय धुम्बाराहीमा चलेको

अमेरिकामा एकै दिनमा थपिए २ लाख ३० हजार कोरोना संक्रमित

काठमाडौं , मंसिर २१ । अमेरिकामा कोरोना भाइरस संक्रमणको नयाँ रेकर्ड कायम भएको छ । संयुक्त राज्य अमेरिकाले लगातार तेस्रो दिन पनि गत २४ घण्टामा कोरोनाभाइरसबाट २ लाख ३० हजार

कोइला खानीमा परेर २३ जनाको मृत्यु

काठमाडौं , मंसिर २१ । कोइला खानीमा परेर २३ जनाको मृत्यु भएको छ । चीनमा रहेको एक कोइला खानीमा भएको दुर्घटनामा परेर कम्तीमा पनि २३ जनाको मृत्यु भएको हो ।

शिक्षक तथा विद्यार्थीका लागि टेलिकमले निःशुल्क सीयूजी सिम वितरण गर्दै

काठमाडौं, मंसिर २१ । नेपाल टेलिकमले देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सीयुजी सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण गरिरहेको छ। कोरोना महामारीको समयमा पनि अनलाइन माध्यमबाट विद्यालयको पठनपाठन

सेनाले गरेको कारबाहीमा १८ तालिबानी लडाकू मारिए

काठमाडौँ, मंसिर २१ । अफगानिस्तानमा सेनाले गरेको कारबाहीमा १८ जना तालिवानी लडाकु कारिएका छन् । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको सैनिक कारबाहीमा कम्तीमा १८ जना तालिबानी लडाकू मारिएका हुन् ।

प्रभु लाइफले मंसिर २९ देखि सेयर बिक्री खुला गर्दै, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं , मंसिर २१ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले यही मंसिर २९ देखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । आईपीओमा छिटोमा पुस २ गते र ढिलोमा पुस

पेट्रोलियम पदार्थको आयात रोकिए पनि समस्या आउँदैन : मन्त्री पुन

काठमाडौं , मंसिर २१ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले पेट्रोलियम पदार्थको आयात रोकिए पनि समस्या नआउने बताएका छन् । मन्त्री पुनले पर्याप्त विद्युत उत्पादन र वितरण हुने