Jagaran News

प्रचण्ड भन्छन- प्रतिनिधि सभा पुर्नबहाली हुन्छ, हून्छ

काठमाडौं, फागुन ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा पुर्नबहाली हुने बताएका छन् । उनले यसको सम्भावना बढेको बताउँदै आफुहरु यसमा विश्वस्त बताएका छन्

प्रधानमन्त्रीले बुझाए अवहेलना मुद्दाको लिखित जवाफ ,सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने दाबि

काठमाडौँ, फागुन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चमा अवहेलना मुद्दाको लिखित जवाफ पठाएका छन् । आफै उपस्थित भएर ओलीले जवाफ पठाएका हुन् । सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने सिद्धान्तमा

आजको मौसमः उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं , फागुन ६ । अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली

गुल्मीमा जिप दुर्घटना, तीनजनाको मृत्यु, ६ जना घाइते

काठमाडौं, फागुन ६ । गुल्मीको पराल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । बुधबार तम्घासबाट रेसुंगा नगरपालिका १४ पराल्मी जाँदै

फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप लगाइने, अब २९ अस्पतालबाट पीसीआर परीक्षण

काठमाडौं , फागुन ६ । सरकारले यही फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधवार बसेको बैठकले फागुन २३

महिला ट्रेकिङ्ग उधमीहरुलाई प्रभु बैंकको सहुलियतपूर्ण कर्जा प्रदान

काठमााडौं । प्रभु बैंक लिमिटेडले आईडिया स्टुडियो नेपालसँगको सहकार्यमा सहयात्रा समृद्धिको (Partnership for Prosperity) कर्जा योजना अन्तर्गत सोलुखुम्बु जिल्ला, खुम्बु पासाङ्गल्हामु गाउपालिका, वार्ड नं ३, फाकदिङमा विभिन्न २४ महिला ट्रेकिङ्ग

महिला लघुवित्तको आइपीओमा माग भन्दा बढी आवेदन, कतिले भरे?

काठमाडौं , फागुन ५ । महिला लघुवित्त वित्तीय संस्थाको आइपीओमा १५ लाख १९ हजार १२८ जना लगानीकर्ताले आवेदन दिएका छन् । बुधबार साँझ ४ः४५ बजेसम्म २ करोड ३४ लाख ३३

कांग्रेस महाधिवेशन भदौ ७ देखि १० सम्म गर्ने सहमति

काठमाडौं, फागुन ५ । महाधिवेशन कहिले गर्ने भन्ने विषयमा नेपाली कांग्रेसमा सहमति जुटेको छ ।यो सँगै अब महाधिवेशन भदौ ७ देखि १० गतेसम्म हुने भएको छ। भदौ महिनाको ७, ८,९

उपत्यकामा ६० सहित देशभर थपिए १२५ जना कोरोना संक्रमित

काठमाडौं, फागुन ५ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२५ जना कोरोना संक्रमित

भागरथीको हत्याका अभियुक्त भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति

काठमाडौं, फागुन ५ । भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका दिनेश भट्टलाई अदालतले ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाउन प्रहरीलाई अनुमति दिएको छ । मंगलबार पक्राउ परेका

पत्रकारिता क्षेत्रका विकृति, बिसंगतीलाई हटाउने तर्फ आफ्नो ध्यान केन्द्रित : सञ्चारमन्त्री गुरुङ

काठमाडौं, फागुन ५ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारिता क्षेत्रका विकृति, बिसंगतीलाई हटाई सम्मानित र जवाफदेही बनाउन आफ्नो ध्यान केन्द्रित रहेको बताएका छन्। बुधबार नेपाल पत्रकार महासंघको

कोरियामा नेपाली मजदूरका लागि भिसा थप

काठमाडौँ, फागुन ५ । कोरियामा नेपाली मजदूरका लागि भिसा थप गरिएको छ । दक्षिण कोरिया सरकारले कोरियामा विभिन्न प्रवेशाज्ञा (भिसा)मा आई काम गर्ने र काम गर्न चाहेर प्रवेशाज्ञा परिवर्तन गरी