
अध्यक्ष ओलीको प्रस्ताव माधव समूहद्वारा अस्वीकार
काठमाडौं, जेठ २३ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले एकताका लागि आइतबार अघि सारेको ६ बुँदे प्रस्तावलाई माधव नेपाल समूहले अस्वीकार गरेको छ। अध्यक्ष ओलीले आइतबार साँझ

राउटे युवती दुर्व्यवहार प्रकरण : राउटे बस्तीमा सिल
सुर्खेत, २४ जेठ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले राउटे समुदायको बस्ती शिल गर्दै अन्य व्यक्तिलाई प्रवेशमा रोक लगाएको छ । राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको भिडियो राउटे समुदायमा पुग्न नदिन

नेप्सेमा आज सामान्य अंकको गिरावट
काठमाडौं , जेठ २४ । नेप्सेमा सामान्य अंकले गिरावट आएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार भने शुन्य दसमलव २१ अंकले घटेर २९ सय छ दसमलव

कालोबजारी गर्ने औषधि पसललाई दुई लाख जरिवाना
काठमाडौं, जेठ २४ । नेपालगञ्जमा कोरोना महामारीको मौका छोपेर अक्सिमिटरमा ७० प्रतिशत नाफा खाएर कालोबजारी गर्ने एक औषधि पसललाई रु दुई लाख जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता

फेरि दौडधुपमा प्रचण्ड, नेपाललाई भेटेलगत्तै देउवा निवास पुगे
काठमाडौं, जेठ २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)विकसीत राजनीतिक घटनाक्रमको लागि पुन राजनीतिक दौडधुपमा व्यस्त भएका छन। अध्यक्ष प्रचण्ड एमालेबाट निष्कासनमा परेका नेता माधवकुमार नेपालसँगको छलफल सके

नेपाल एयरलाइन्सले घटायो चार्टर उडान भाडा
काठमाडौं, जेठ २४ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अन्तर्राष्ट्रिय उडानतर्फ कार्गो चार्टर उडानको भाडा घटाएको छ। नेपाल आयल निगमले आइतबार रातिदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य

बजेट कार्यान्वयन तालिका एक हप्ताभित्रै सार्वजनिक गर्छौँ : अर्थसचिव ढुंगाना
काठमाडौं, जेठ २४ । अर्थसचिव शिशिर कुमार ढुंगानाले बजेट कार्यान्वयनको लागि एक हप्ताभित्रै कार्यतालिका सार्वजनिक गर्ने बताएका छन्। बजेट कार्यान्वयनको विषयबारे आर्थिक पत्रकार संघले आयोजना गरेको छलफलमा ढुंगानाले कार्यतालिका मस्यौदा

काठमाडौंमा चिनियाँ खोप लगाउने केन्द्र तोकियो , कहाँ कहाँ लगाइदैछ ? (सूचीसहित)
काठमाडौं , जेठ २४ । काठमाडौं महानगरपालिकाले काठमाडौंमा चिनियाँ खोप लगाउनको लागि ३२ वटा केन्द्र तोकेको छ । महानगरपालिकाले मंगलबारदेखि ५ दिनसम्म चल्ने खोप अभियानका लागि हरेक वडामा एक–एक वटा

मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडौं, जेठ २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतका कानुन व्यवसायीले अहिलेको सरकार कामचलाउ

मोदीलाई खोप आग्रह गर्दै ओलीले भने–नेपाल सुरक्षित नभई भारत पनि जोगिंदैन
काठमाडौं, जेठ २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सुरक्षित नहुँदासम्म भारत पनि कोरोना महामारीबाट जोगिन नसक्ने तथ्य बुझ्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका छन् । बीबीसी हिन्दीलाई दिएको

प्रचण्ड भन्छन् -ओलीले मेरा कारण एकता विफल भएको भन्नु झुठ र भ्रामक
काठमाडौं, जेठ २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कारण नेकपा एकताको प्रयास सफल नभएको भन्ने आरोप भ्रामक रहेको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री केपी शर्मा

महोत्तरीमा जङ्गली हात्तीको आतंक, तीन घरमा तोडफोड
काठमाडौँ, जेठ २४ । महोत्तरीको गौशाला नगरपालिका–१० विश्वकर्माचोकमा गएराति जङ्गली हात्तीले तीनवटा घरमा तोडफोड गरेर आतंक मच्चाएको छ । सागरनाथ वन विकास परियोजनाको वनक्षेत्रबाट हात्ती बस्ती पसेको इलाका प्रहरी कार्यालय






