Jagaran News

अपहरण पश्चात हत्या गरी फरार रहेका ३ जना पक्राउ

काठमाडौं, जेठ ६ । अपहरणपश्चात हत्या गरी फरार रहेका तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ । सिरहाको बरियारपट्टी गाउँपालिका–४ सोहपुर निवासी अनिषकुमार सिंहको अपहरणपश्चात हत्या गरी फरार रहेको आरोपमा

काठमाडौँ महानगरमा ४३ हजार बढीले लिए भेरोसेल खोपको दोस्रो मात्रा

काठमाडौँ , जेठ ६ । काठमाडौँ महानगरपालिकामा सञ्चालित केन्द्रबाट हालसम्ममा ४३ हजार १८ जनाले कोभिड–१९ विरुद्धको ९चिनियाँ खोप० भेरोसेलको दोस्रो मात्रा लिएका छन् । पहिलो मात्रा दिएकालाई यही जेठ २

सीसीएमसी खारेज गर्न माओवादीको माग, कोरोनामा नियन्त्रणमा सिंगो पार्टी पंक्ति परिचालन गर्ने

काठमाडौं , जेठ ६ । सीसीएमसी खारेज गर्न नेकपा माओवादी केन्द्रले माग गरेको छ । बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सीसीएमसी खारेजीको मागसहित प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने

प्रधानमन्त्रीलाई कारबाही गर्न कांग्रेसको माग, दियो आयोगमा उजुरी

काठमाडौँ, जेठ ६ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाहीको माग गरेको छ । प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेसले कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको हो

शान्ति, सुरक्षा र कोरोना नियन्त्रणमा परिचालन हुन गृहमन्त्री थापाको निर्देशन

काठमाडौं, जेठ ६ । गृहमन्त्री रामबहादुर थापाले प्रदेशका जनताको शान्ति सुरक्षाका साथै कोरोना नियन्त्रणलाई केन्द्रविन्दुमा राखेर स्थानीय प्रशासन र सुरक्षा निकायका जनशक्तिलाई उच्च मनोबल बनाएर सम्बन्धित कार्यक्षेत्रमा खटिन निर्देशन दिएका

कोरोना रोकथाम र नियन्त्रणमा जिम्मेवार बन्न प्रधानमन्त्रीलाई कांग्रेसको १५ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौँ, जेठ ६ । नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रण र संक्रमितको उपचारमा जिम्मेवार बन्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । सभापति शेरबहादुर देउवासहितका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र

कोरोना संक्रमणबाट काठमाडौं परिसरका डीएसपी केसीको निधन

काठमाडौं । कोरोना संक्रमणबाट महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको निधन भएको छ । बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको नेपाल प्रहरी प्रधान कार्यालय

वाग्मतीमा राष्ट्रियसभा उपनिर्वाचन आज, थापा र देवकोटामा मैदानमा

काठमाडौँ, जेठ ६ । वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन आज हुँदैछ । अपराह्न ३ बजेसम्म हुने मतदानमा गृहमन्त्रीसमेत रहेका एमालेका उम्मेदवार रामबहादुर थापा ‘बादल’ र नेपाली कांग्रेस, नेकपा माओवादी

एसईई र कक्षा १२ को परीक्षाको मोडालिटी परिवर्तन गरिने

काठमाडौं , जेठ ६ । सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ । आठ

बजेटअघि नै प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

काठमाडौं , जेठ ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम र बजेटअघि नै विश्वासको मत लिने तयारी गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्ष १५ जेठमा सरकारले बजेट

सर्वोच्चले भन्यो- निषेधाज्ञामा कर र जरिवाना नलिनू

काठमाडौं, जेठ ६ । सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा र लकडाउनका अवधिमा करदाताले कर नतिरे पनि जरिवाना नगर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

कोरोनाबाट एकै दिन २४६ को मृत्यु, ८ हजार १७३ जनामा संक्रमण पुष्टि

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा पछिल्ला २४ घण्टामा नेपालमा थप ८१७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।