Jagaran News

अब यस्तो बन्ने भयो १७ सदस्यीय पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)

काठमाडौं, जेठ २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । पुनर्गठित मन्त्रिपरिषदमा तीन जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र दुई जना राज्यमन्त्री रहेका छन् । यस्तो छ मन्त्रिपरिषद्को

प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद्‍मा व्यापक हेरफेर, नयाँ मन्त्रीहरुको सपथ राति ८ बजे

काठमाडौं, जेठ २१ । प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद्‍मा व्यापक हेरफेर गरेका छन्। जनता समाजवादी पार्टी (जसपा))महन्थ ठाकुर र राजेन्द्र महतो समूहलाई सरकारमा सहभागी गराउँदै ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा व्यापक

सरकारले अब पत्रकारिता क्षेत्रमा प्रवेश अघि परीक्षा लिने, सञ्चार सचिवको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन

काठमाडौं , जेठ २१ । सरकारले पत्रकारिता क्षेत्रमा प्रवेश अघि परीक्षा लिने गृहकार्य सुरु गरेको छ । शुक्रबार सञ्चार मन्त्रालयले गरेको कार्यक्रममा बोल्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले

चार जनाबाहेक सबै मन्त्री बाहिरिने , विष्णु पौडेल र रघुवीर महासेठ उपप्रधानमन्त्री

काठमाडौं , जेठ २१। प्रधानमन्त्री केपी शर्मा ओलीले हाल मन्त्रिपरिषदमा रहेका चार मन्त्री बाहेक सबैलाई हटाउने भएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा

कोरोनाको तेस्रो र चौथो लहरको चेतावनी, २० प्रतिशत बेड छुट्याउन निर्देशन

काठमाडौं , जेठ २१ । सरकारकाले कोरोनाभाइरस संक्रमणको दोस्रो लहर काबुमा रहेको भन्दै तेस्रो र चौथो लहरको चेतावनी दिएको छ । स्वास्थ्य तथा सजनसंख्या मन्त्रालयले कोरोना संक्रमणको महामारीको दोस्रो लहर

कामचलाऊ बनेको ओली सरकारले गर्यो मन्त्रिपरिषद विस्तार: राजेन्द्र महतो उपप्रधानमन्त्री, नयाँ मन्त्रीको सपथ आजै

काठमाडौं , जेठ २१ । चुनाव घोाषणा गरेको कामचलाऊ सरकारले मन्त्रिपरिषद विस्तार गरेको छ । पार्टीको उपेन्द्र यादव पक्षबाट कारवाहीमा परेका जनता समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोलाई केपी ओलीले

उपत्यकामा थपिए १३८४ संक्रमित, सक्रिय संक्रमित कति ?

काठमाडौँ , जेठ २१ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो २४ घण्टाको अपडेट अनुसार काठमाडौँ जिल्लामा ८९७ जना,

थप ६ हजार ६५३ जनामा कोरोना संक्रमण पुष्टि, ८ हजार बढी निको भए, मृत्यु कति आज

काठमाडौं , जेठ २१ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना

जनमोर्चाले सांसदबाट निकालेपछि सर्वोच्चमा  पुगे  थापा

काठमाडौं, जेठ २१ । राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापा सर्वोच्चमा पुगेका छन्।उनलाई बिहीबार जनमोर्चाले गण्डकी प्रदेश सभा सदस्यबाट हटाएको थियो। आफूलाई प्रक्रिया नपुर्‍याई सांसदबाट हटाएको विरोधमा उनी शुक्रबार सर्वोच्च अदालत

मेलम्चीको चुहावट नियन्त्रण गर्न १३ करोड निकासा गर्ने सरकारको निर्णय

काठमाडौं , जेठ २१ । मन्त्रीपरिषदको बैठकले मेलम्ची खानेपानी वितरण गर्दा भएको चुहावट टाल्नका लागि १३ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रीपरिषदको बैठकले खानेपानी मन्त्रालयको

सुदूरपश्चिम प्रदेशका अध्यक्षलाई ओलीले सोधे २४ घन्टे स्पष्टीकरण

काठमाडौं, जेठ २१ । पार्टी निर्णय विपरीत सुदूरपश्चिम प्रदेशमा नेकपा(माओवादी केन्द्र) नेतृत्वको सरकारलाई समर्थन जारी राख्ने निर्णय गरेका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले

कोरोनाबाट धादिङ जिल्ला अदालतका न्यायाधीश पौडेलको निधन

काठमाडौँ , जेठ २१ । कोरोना सङ्क्रमणका कारण धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । स्टार अस्पताल ललितपुर, सानेपामा उपचारका क्रममा ५५ वर्षीय पौडेलको आज निधन भएको