Jagaran News

होटलमा लगेर राउटे युवतीमाथि दुर्व्यवहार , भिडियो सार्वजनिक, संलग्न ३ युवक पक्राऊ

काठमाडौँ, जेठ २३ । लोपोन्मुख राउटे समूदायकी युवतीलाई होटलमा लगेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। राउटे समूदायकी युवतीलाई विभिन्न प्रलोभन देखाइ होटलमा लगी दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक

बाँकेमा उपचाररत थप ४ संक्रमितको मृत्यु

काठमाडौं, जेठ २३ । कोरोना सङ्क्रमितको उपचार हुँदै आएको बाँकेका अस्पतालमा गएराति थप चार बिरामीको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई, शिक्षण अस्पताल कोहलपुरमा एक र युनाइटेड अस्पताल

बाँदरमुढे घटना : पीडितको पीडा उस्तै

काठमाडौं, जेठ २३ । सोह्र वर्ष अघि ४२ जनाको ज्यान जाने गरी माडीको बाँदरमुढेमा भएको घटनाका पीडितहरुले आफ्नो समस्या जस्ताको तस्तै रहेको गुनासो गरेका छन्। तत्कालीन विद्रोही माओवादीले यात्रुबाहक बसलाई

नयाँ पार्टी बनाउने कि एमालेमै अन्तरसंघर्ष गर्ने ? दोधारमा माधव नेपाल

काठमाडौं, जेठ २३ । नयाँ पार्टी गठन गर्ने अन्तिम तयारीमा पुगेका पूर्वप्रधानमन्त्री माधव नेपाल समूहमा दोस्रो तहका युवा नेताले पार्टी एकता जोगाउन अन्तिम पहल गर्नुपर्ने अडान लिएपछि नेता नेपाल अलमलमा

ललिता निवास प्रकरण : ४९ जना जग्गाधनी बिरुद्ध २१ दिने सूचना , म्यादभित्र प्रमाण नल्याए जग्गा सरकारको

काठमाडौं, जेठ २३ । बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रभित्र पर्ने जग्गा आफ्नो नाममा भएका ४९ जना कथित जग्गाधनीविरुद्ध भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना जारी गरेको छ ।

त्रिकोणात्मक सिरिज स्पेनमा हुने पक्का

काठमाडौं, जेठ २३ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक सिरिज स्पेनमा हुने पक्का भएको छ। आगामी जुलाइमा स्कटल्यान्डमा हुने भनिएको सिरिज स्पेनमा हुने पक्का भएको नेपाल

वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन, केसी र श्रेष्ठको स्थानमा खड्का र खतिवडा

काठमाडौँ, जेठ २३ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलास पुनर्गठन गरेका छन् । जबराले संवैधानिक इजलासमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईलाई राखेका छन् ।

यार्सागुम्वा सङ्कलन गर्न पाएनन्, विकासको कामवापत खाद्यान्न

जाजरकोट , २२ जेठ । यो डोल्पाालीहरुको यार्सागुम्वा लगायतका जडीवुटी सङ्कलन समय हो । यो मौसममा सयौंको संख्यामा यार्सागुम्वा टिप मानिसहरुको लाईन लागेर जान्थे तर कोभिडको महामारीले गर्दा यसपटक भने

धमाधम विद्यार्थीको नतिजा आन्तरिक मूल्याकङ्नबाट सार्वजनिक गरिदै

टीकापुर, २२ जेठ  । कैलालीका विद्यालयले वार्षिक परीक्षा सञ्चालनमा समस्या भएपछि आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गर्न थालेका छन् । गएको महिना वैशाख १५ गतेबाट वार्षिक परीक्षा गर्ने तयारीमा रहेका यहाँका

विपक्षी गठबन्धनको बैठक: सरकार एकपछि अर्को धाँधलीमा व्यस्त भएको ठहर

काठमाडौं, जेठ २२ । विपक्षी गठबन्धनले केपी ओली नेतृत्वको सरकार एकपछि अर्को धाँधलीयुक्त र भ्रष्ट कार्यमा व्यस्त रहेको निष्कर्ष निकालेको छ । गठबन्धनमा सम्बद्ध पाँच दलका शीर्ष नेताहरूको शुक्रबार बसेको बैठकले

सर्वोच्चको आदेश थियो– ढुंगा–गिटी निर्यात रोक, सरकारले गर्‍यो अवहेलना

काठमाडौं , जेठ २२ । सर्वोच्च अदालतले ११ वर्षअघि नै सरकारलाई ढुंगा, गिटी, बालुवाको निकासी रोक्न निर्देशन दिएको थियो । २१ साउन ०६७ मा न्यायाधीशद्वय बलराम केसी र भरतराज उप्रेतीको संयुक्त

स्थिर सरकार ? तीन वर्षमा १८ पटक मन्त्रिपरिषद् हेरफेर

काठमाडौं , जेठ २२ । स्थिर सरकारको प्रतिबद्धतासहित ३ फागुन ०७४ मा प्रधानमन्त्री बनेका केपी ओलीले तीन वर्ष दुई महिनामा १८ पटक मन्त्रिपरिषद् हेरफेर गरेका छन् । उनले प्रधानमन्त्री पदको सुरक्षालाई