
अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गर्ने सरकारको निर्णय, दियो यस्तो निर्देशन
काठमाडौं, साउन ३२ । सरकारले अफनानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले अफगानिस्तामा विकसित घटनाप्रति चासो राख्दै त्यहाँ रहेका नेपालीको शीघ्र उद्धार

वीरगंञ्ज अस्पतालमा अख्तियारको छापा
काठमाडौँ, ३२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल वीरगंञ्जमा छापा मारेको छ । अस्पतालको औषधि पसलमा एक करोडभन्दा बढी हिनामिना भएको खबरका आधारमा अख्तियार हेटौंडाको टोलीले सोमबार छापा

अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन सरकारको आग्रह
काठमाडौं ,३१ साउन । सरकारले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति प्रकाशित गरी अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका लागि अनलाइन

४२ प्रतिशतले बढ्यो ग्लोबल आइएमई बैंकको मूनाफा
काठमाडौँ,३२ साउन । दुई ठूला वाणिज्य बैंकहरु गाभिएर बनेको ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७७ र ७८ सम्मा ४ अर्ब भन्दा बढि मूनाफा कमाएको छ । बैंकले गत वर्षको

आज अन्तिम सोमबार, महादेव मन्दिरहरुमा भक्तजनको भीड
काठमाडौँ,३२ साउन । साउन महिनाको अन्तिम दिन आजै अन्तिम सोमबार पनि परेको छ । हिन्दु परम्परा अनुसार आजको दिनलाई महत्वपूर्ण दिनका रुपमा लिने गरिन्छ । आज महिलाहरुले भगवान शिवको पूजा

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं , साउन ३२ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज केही प्रदेशमा भारी वर्षाको सम्भाना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं , साउन ३२ । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा ‘रेल्वे विधेयक, २०७६’

प्रचण्डले माओवादी केन्द्रलाई रुपान्तरण गर्ने, आवश्यक रहेकोमा जोड
काठमाडौं , साउन ३२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई रुपान्तरण गर्ने बताएका छन्। उनले समाजवादी पार्टी निर्माणलाई तात्कालिक राजनीतिक कार्यभार बनाउने संकल्पसहित रुपान्तरण गरेर चुनावमा फड्को मार्ने

कतार जान तयार ३४ नेपाली अलपत्र
काठमाडौं, साउन ३२ । कतारस्थित नेपाली दूतावासले ट्रकोइज कन्स्ट्रकसन कम्पनीबाट जारी भएको प्रक्रियागत मागपत्र रद्द गरी अर्को म्यानपावरलाई दिएपछि कतार जान तयार रहेका ३४ नेपाली अलपत्र परेका छन् । दूतावासले

नेपाल टेलिकमको कुल सेवा वापतको आय ९३.७० प्रतिशतले वृद्धि
काठमाडौं । नेपाल टेलिकमले गत आ.वा. को आषाढ मसान्तको अन्तिम लेखापरीक्षण पश्चातको कुल सेवा वापतको आय रु. ३४ अर्ब ६१ करोड ९९ लाख ६४ हजार रहेकोमा चालु आ.ब. को सोही

काठमाडौंमा व्यापारीको साथबाट लुटियो यार्सागुम्बा, ७ जना पक्राउ
काठमाडौं,साउन ३१ । यार्सागुम्बा लुटेको आरोपमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले काठमाडौंका विभिन्न ठाउँबाट ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ घर भएका धर्म ओखेडा, दोलखा घर भएका

एमालेको आन्तरिक एकताबारे भीम रावल र ईश्वर पोखरेलबीच छलफल
काठमाडौँ, साउन ३१ ।एमाले विवाद चर्कीएकै बेला पार्टीका उपाध्यक्ष डा भीमबहादुर रावल र महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ । नेकपा (एमाले)को आन्तरिक एकतालाई सवल बनाउने विषयमा उनीहरुबीच छलफल भएको


