Jagaran News

प्रतिनिधिसभा बैठक : अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गरेर फर्काउनुपर्नेमा जोड

काठमाडौं, साउन ३२ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गरेर फर्काउनुपर्नेमा जोड दिएका छन्। प्रतिनिधिसभा बैठकको शून्य समयमा उनीहरुले कूटनीतिक पहलमार्फत चाँडोभन्दा चाँडो नागरिक फर्काउनुपर्नेमा सरकारको

खोप लगाएकाको प्रमाणपत्रको शुल्क नलिन आग्रह

काठमाडौं , साउन ३२ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाएकाको क्युआर कोडसहित प्रमाणपत्रको शुल्क नलिन आग्रह गरेको छ । केही म्यानपावर कम्पनीले प्रमाणपत्रका लागि वैदेशिक रोजगारमा जाने

कस्तो रह्यो अभिनेत्री अनु शाह अन्तिम सोमबर?

काठमाडौँ , ३२ साउन । साउनको व्रत गर्न अनिवार्य त छैन आफ्नो इच्छा हो । उनि भन्छीन् म भने विगत दुई वर्षदेखि साउनको सोमबार नियमित व्रत राख्दै आएकी छु ।

त्रिवि शिक्षण अस्पतालमा कोभिड—१९ का बिमारिको चाप बढ्डो क्रममा

काठमाडौं ,३२ साउन । त्रिवि शिक्षण टिचिङ अस्पताल महांराजगञ्जमा कोरोनाभाइरस कोभिड—१९ संक्रमित गम्भीर खालका बिरामीको चाप बढ्न थालेको छ । सरकारले कोरोना महामारीको तेस्रो लहर आउने प्रक्षेपण गरिसकेको छ ।

प्रदेश २ का प्रदेश प्रमुख झा पदमुक्त, हरिशंकर मिश्र सिफारिश

काठमाडौं, साउन ३२ । सरकारले प्रदेश २ को प्रदेश प्रमुख राजेश झा अहिराजलाई पदमुक्त गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख झालाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त

लक्ष्मी बैंकको १३४औं शाखा रौतहटको गरुडामा

काठमाडौं , साउन ३२ । लक्ष्मी बैंकले रौतहटको गरुडा नगरपालिकाको वडा न। ४, गरुडाबजारमा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीयआवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका

सभामुखद्वारा अफगानिस्तान घटनाबारे सदनलाई जानकारी गराउन निर्देशन

काठमाडौं, साउन ३२ । सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा भएका नेपालीको घटनाका बारेमा जतिसक्दो छिटो सदनलाई जानकारी दिन सरकारलाई निर्देशन दिएका छन्। प्रतिनिधिसभाको आजको बैठकको सुरुआतमै समय लिएर नेकपा (एमाले) का

संसद अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने

काठमाडौं, साउन ३२ । सरकारले संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष

लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ३२ । अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीहरुलाई आग्रह गरेका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड

अब कसले गर्ला तालिवान सरकारको नेतृत्व ?

काठमाडौं , साउन ३२ । करिब २० वर्षको संघर्षपछि तालिवानले अफगानिस्तानलाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएको छ। अफगानिस्तानका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति अमिरुल्लाह सालेहले देश छाडिसकेका छन्। तालिवानले अब

अफगानिस्तानमा रहेका नेपालीको उद्धार र सहयोगमा सरकार गम्भीर छ : प्रधानमन्त्री देउवा

काठमाडौं, साउन ३२ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सरकार गम्भीर रहेको बताएका छन्। सोमबार ट्विट गर्दै प्रधानमन्त्री देउवाले अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र

अफगानिस्तानमा युद्ध सकिएको तालिबानको घोषणा, विजयी भएको दाबी पनि

काठमाडौँ, साउन ३२ । अफगान राष्ट्रपतिको कार्यालय कब्जा गरेसँगै तालिबानले आफूलाई विजयी भएको दाबी गरेको छ । साथै उसले युद्ध पनि सकिएको घोषणा पनि गरेको छ । अफगानिस्तानका अधिकांश शहर