Jagaran News

फुटसलको मुख्य प्रशिक्षकमा गौरव बस्नेत नियुक्त

काठमाडौं, बैशाख १४। नेपाली राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षकमा गौरव बस्नेत नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई ६ महिनाको लागि मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको हो।

नेपाललाई ट्रान्जिट बनाएर तेस्रो देश जान नपाइने

काठमाडौं , बैशाख १४ । नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा हुने यात्रामा रोक लगाइएको छ। कोभिड-१९ नयाँ भेरियन्टको बढ्दो जोखिमलाई मध्यनजर गर्दै अध्यागमन विभागले बुधबार राति १२ बजेदेखि लागू हुने

प्रहरी चौकीमा आक्रमण, ५ प्रहरी अधिकारीको हत्या

काठमाडौं, बैशाख १४ । एक प्रहरी चौकीमा आक्रमण गरि ५ प्रहरी अधिकारीको हत्या गरिएको छ । दक्षिणी नागइजेरियाको इमो राज्यमा बन्दुकधारीहरुले आक्रमण गरेर कम्तीमा पनि पाँच जना प्रहरीको हत्या गरेका

१५ दिने निषेधाज्ञा : आन्तरिक उडानमा यात्रुको चाप बढ्यो , टिकट पूरै प्याक

काठमाडौं, बैशाख १४ । सरकारले काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा जारी गर्ने निर्णयसँगै अब काठमाडौं उपत्यका छाड्ने हरु बढेका छन् । हिजै मात्र सरकाले उपत्यका छाड्न २ दिनको समय दिएको

ऊर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण, सैनिक अस्पताल भर्ना

काठमाडौं , बैशाख १४ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ । गृहजिल्ला अर्घाखाँचीमा भएको कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएपछि स्वाब परीक्षण गर्दा मन्त्री रायमाझीमा

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

काठमाडौं , बैशाख १४ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाएको एक नेताले बताए । बैठकको एजेन्डा भने खुलाइएको

निषेधाज्ञा गर्ने सरकारको निर्णयसँगै उपत्यका छाड्नेको लाग्यो लर्को

काठमाडौं, बैशाख १४ । सरकारले काठमाडौं उपत्यकामा बिहीबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । यसरी कोरोना संक्रमण बढेपछि सरकारले आम नागरिकलाई उपत्यका छोड्न दुई दिनको समय दिएको छ

भारतमा कोरोनाः चौबीस घण्टामा तीन लाख ५३ हजारमा संक्रमण, दुई हजार ८१२ को मृत्यु

काठमाडौं , बैशाख १४ । तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको भारतमा पछिल्लो चौबीस घण्टामा दुई हजार ८१२ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक

एकै परिवारका ११ सदस्य कोरोना संक्रमित

  काठमाडौं, बैशाख १४ । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एकै परिवारका ११ सदस्यसहित १५ मा कोरोना भाइरस सङ्क्रमण भेटिएको छ । सो नगरपालिकाको वडा नं। ३ तरहीमा एकै परिवारका ११ मा

औषधि र अक्सिजनको सहज आपूर्तिका लागि एक साता धैर्य गर्न भारतको आग्रह

काठमाडौं, बैशाख १४ । नेपालमा लिक्विड अक्सिजन निर्यातमा लगाएको प्रतिबन्ध हटाइदिन आग्रह गर्दै सरकारले शुक्रबार भारतलाई पत्राचार गरेको छ । भारतीय पक्षले भने एक साता धैर्य गर्न अनुरोध गरेको छ । नेपालमा

काठमाडौँमा विहिबारदेखि एक साता निषेधाज्ञा: कुन क्षेत्र बन्द हुन्छन्, के के खुल्छन ? (सूचीसहित)

काठमाडौँ , बैशाख १३ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले विहिबार बिहान ६ बजेदेखि बैशाख २२ गते बुधबार रति १२ बजेसम्म काठमाडौँ जिल्लाभर यातायात बन्द गर्ने आदेश जारी गरेको छ ।

माधव नेपाल पक्षको मागमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं , बैशाख १३ । नेकपा एमालेका नेता माधवकुमार नेपालसहितका नेताहरुको माग बमोजिम अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अश्वीकार गरेको छ। चारजना नेताहरुले दायर गरेको रिट निवेदनमाथि सोमबार सुनुवाइ गर्दै