Jagaran News

कर्णालीमा ‘फ्लोर क्रस’ गरेका तीन जनाले लिए मन्त्रीको सपथ

काठमाडौं , बैशाख १५ । कर्णाली प्रदेश सदस्यबाट पदमुक्त भएका तीन मन्त्रीको सपथ लिएका छन्। उनीहरुले ६ महिनाका लागि मन्त्रीको सपथ लिएका हुन्। बुधबार कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले तीन

राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त

काठमाडौं , बैशाख १५ । माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले बुधबार सूचना जारी गर्दै राजनीतिक दलसम्बन्धी ऐनअनुसार खड्का पदमुक्त भएको

रेशम चौधरीलगायतको मुद्दा फिर्ता लिन मिल्दैन : महान्यायाधिवक्ता बडाल

काठमाडौं, बैशाख १५ । महान्यायाधिवक्ता रमेश बडालले टीकापुर घटनामा जन्मकैदको सजाय ठहर भएका रेशम चौधरीसहितका व्यक्तिहरूको मुद्दा फिर्ता लिन नमिल्ने बताएका छन्। बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले जिल्ला अदालतबाट भएको

कोरोना संक्रमण नियन्त्रण बाहिर जान थाल्यो , नेपाल-भारत सीमा नाका बन्द गर्ने तयारी

काठमाडौं। भारतमा कोरोना भाइरस (कोभिड–१९) को दोस्रो चरणको संक्रमण फैलिएपछि नेपाल (भारत सीमा नाका सबै बन्द गर्ने तयारी भएको छ। भारतबाटै संक्रमण नेपालमा फैलिएको भन्दै सरकारले नेपाल भारत सबै नाका

कोरोना त्रासः : आज पनि उपत्यका छाड्नेहरुको बसपार्कमा भिड, ५ लाखभन्दा धेरै बाहिरिए

काठमाडौं, बैशाख १५ । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भिडभाड आज पनि देखिएको छ । भोलि देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएपछि आफ्नो घर फर्किने मानिसहरू नयाँ

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार: ३ मन्त्री र १ राज्यमन्त्री थपिए

काठमाडौं, बैशाख १५ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गरेका छन् । पुस १० गतेदेखि रिक्त रहेका तीन मन्त्रालयमा बुधबार पौडेलले नयाँ मन्त्री नियुक्त गरेका हुन्। जसमा केशवराज

भारतमा कोरोनाको भयाबह अवस्था, मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो

काठमाडौं, बैशख १५ ।  भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म २ लाख १ हजार

काँग्रेस केन्द्रीय सदस्य र कर्मचारीमा कोरोना: बैठक स्थगित

काठमाडौँ , बैशाख १५ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ । काँग्रेस केन्द्रीय समितीको बैठक बस्नु अघि गरिएको कोरोना परिक्षणमा कार्यसमिति सदस्य र कर्मचारीसमेतमा कोरोना पोजिटिभ देखिएपछि

ग्लोबल आईएमई बैंकको खुद मुनाफा ३ अर्ब ५८ करोड, वितरण योग्य मुनाफा २ अर्ब ५६ करोड नाघ्यो

काठमाडौं, १५ बैशाख । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा ३ अर्ब ५७ करोड

अस्पतालमा जनशक्ति अभाव, संक्रमित र कुरुवा सँगसँगै

काठमाडौं । अस्पतालहरूमा बिरामीको चाप बढेसँगै स्वास्थ्यकर्मीको संख्या कम हुन थालेपछि संक्रमितका कुरुवालाई समेत बिरामीको रेखदेखका लागि सँगै राख्न थालिएको छ। कोरोना संक्रमण बढेसँगै उपत्यकाका ठूला अस्पतालहरूमा समेत बेडको अभाव

तेस्रो मुलुक जान हिडेका छ भारतीयको क्वारेन्टिनमा मृत्यु

काठमाडौं , बैशाख १५ । छिमेकी मुलुक भारतबाट तेस्रो राष्ट्रमा जान नेपाल आएका ६ जना भारतीयको क्वारेन्टिनमै मृत्यु भएको छ ।आइतबारदेखि मंगलबारसम्ममा क्वारेन्टिनमा बस्ने क्रममा बिरामी परेर राजधानीका विभिन्न अस्पतालमा

नेपाल ट्रान्जिट बनाउन प्रतिबन्ध, अब भारतीयहरू नेपालको बाटो साउदी जान नपाउने

काठमाडौं, बैशाख १५ । सरकारले तेस्रो मुलुकको यात्रा गर्ने उद्देश्यसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाउने विदेशी नागरिकको आवागमनमा रोक लगाएको छ । अध्यागमन विभागले सोमबार सूचना जारी गर्दै कोरोनाको नयाँ भेरियन्ट