
सांग्रीला बैंकको नाफामा उल्लेख्य बृद्धि
काठमाडौं , साउन ३१ । सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडको आर्थिक वर्ष २०७७/७८ चौथो त्रैमाससम्म आफ्नो नाफामा उल्लेख्य बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकले खुद नाफा

अफगानिस्तान सरकारले घुँडा टेक्यो, सत्ता हस्तान्तरण हुने, सरकार र तालिबानबीच वार्ता सुरु
काठमाडौँ ,साउन ३१ । अफगानिस्तानको सरकारले संक्रमणकालीन सरकारलाई सत्ता हस्तान्तरण गर्ने भएको छ । तालिबानले राजधानी काबुललाई चारैतिरबाट घेरा हालेपछि सरकार र तालिबानबीच संक्रमणकालीन सरकार गठन गर्ने विषयमा वार्ता भैरहेको

निगमको जहाज अफगानिस्तान जाने, तत्काल उद्धार गर्न संसदीय समितिको निर्देशन
काठमडौं,साउन ३१ । पछिल्लो समय विद्रोही समूह तालिवानले देशमा कब्जा जमाउन थालेसँगै अफगानिस्तानमा रहेका नेपालीमा त्रास उत्पन्न भएको छ । त्यहाँ अहिले विदेशी नियोगमा कार्यरत विदेशी नागरिकहरूको भागाभाग चलिरहेको छ

थप २, २१२ जनामा कोरोना संक्रमण पुष्टि , ३३ जनाको मृत्यु
काठमाडौं, साउन ३१ । नेपालमा बितेको २४ घण्टामा देशभर २ हजार २१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १२ हजार १०६ जनामा गरिएको

अफगानिस्तानका नेपालीलाई सम्पर्कमा आउन आग्रह, परराष्ट्रले बनायो समिति
काठमाडौं, साउन ३१ । तालिबानले अफगानिस्तानको सत्ता कब्जा गर्दै गर्दा काबुलसहितका सहरमा रहेका नेपालीलाई सम्पर्क आउन आग्रह गरिएको छ । श्रम मन्त्रालयमा आइतवार बसेको बैठकले अफगानिस्तानका विभिन्न सहरमा रहेका नेपालीलाई

नेपाली कांग्रेसमा नयाँ वैधानिक व्यवस्थाः क्रियाशील सदस्य गाउँ–नगरको सभापति उम्मेदवार बन्न नपाउने
काठमाडौं, साउन ३१ । पटक पटक सार्दा पनि महाधिवेशन गर्न नसकेको नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पिँधको संगठनमा नेतृत्व चयन व्यवस्थालाई बदल्ने भएको छ । संशोधनसहित लागु गरिने विधानमा अब गाउँपालिका,

खोपको व्यवस्थापन र वितरण नै महामारी विरुद्ध लड्ने मुख्य उपाय हो : प्रधानमन्त्री देउवा
काठमाडौँ ,साउन ३१ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरानाविरुद्धको खोपको व्यवस्थापन र वितरण नै महामारीविरुद्ध लड्ने मुख्य उपाय हो भन्नेमा सरकार पूर्ण विश्वस्त रहेको बताएका छन् । कान्तिपुर इकोनमिक समिट २०२१

सेयर बजारमा नयाँ रेकर्ड : एकैदिन २१ अर्ब बढीको कारोबार
काठमाडौं , साउन ३१ । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ। २१ अर्ब भन्दा बढी रुपैयाँको कारोबार भएर नयाँ रेकर्ड कायम भएको हो। आज २१ अर्ब ६४ करोड ७६

बैतडीमा सवारी दुर्घटना : एक वर्षमा ३४ जनाको मृत्यु
काठमाडौं, साउन ३१ । सवारी दुर्घटनामा परी जिल्लामा एक वर्षको अवधिमा ३४ जनाले ज्यान गुमाएका छन् । जिल्लाका मुख्य सडक र ग्रामीण सडकमा गरी गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी

एएफसी महिला फुटबलका लागि २८ खेलाडी छनोट, १७ खेलाडी बाहिरिए
काठमाडौं, साउन ३१ । एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १७ खेलाडी बाहिरिएका छन् । राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बाट १७ खेलाडी बाहिरिँदा यस

अफगानिस्तानमा रहेका नेपालीबारे सरकारलाई थाहा छैन : परराष्ट्र
काठमाडौँ , साउन ३१ । अफगानिस्तानमा रहेका नेपालीबारे सरकारलाई थाहा नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।तालिवानी नियन्त्रणमा एकपछि अर्को अफगानी शहर पर्दै गएपछि त्यहाँ रहेका नेपालीमाझ अन्यौल र त्रासको स्थिति

कोरोना महामारीः मुलुकभर ‘निषेधको आदेश’मा थप कडाइ गरिँदै
काठमाडौं , साउन ३१ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा अघिल्लो साता (साउन २१–२७) भेला प्रशिक्षण तथा गोष्ठी अनिवार्य भर्चुअलको माध्यमबाट मात्रै आयोजना गर्ने गरी आदेश जारी भयो। यसको अघिको


