Jagaran News

विश्वभर १८ करोड ५५ लाखले जित कोरोना

काठमाडौँ, साउन ३० । विश्वभर १८ करोड ५५ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् । पछिल्लो २४ घण्टामा ४ लाख ९७ हजार ७०२ जना संक्रमणमुक्त भएका छन् ।

सावाँ–ब्याज भुक्तानीको म्याद थपियो, कुुन क्षेत्रमा कति म्याथ थप ?

काठमाडौं, साउन ३० । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिको साँवा ब्याज भुक्तानी गर्ने अवधि थप गरिदिएको छ । राष्ट्र बैंकले शुक्रवार चालू आवको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गर्ने

कुलमानको पुनरागमनले जलस्रोतको शेयर बजार उकालो लाग्ला ?

काठमाडौं, साउन ३० । नेपाल विद्युत प्राधिकरणका नव नियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङ दोस्रो कार्यकालमा प्रवेश गरेसँगै शेयर बजारका लगानीकर्ताहरु उत्साहित भएका छन् । उनको पुनरागमनले जलस्रोत कम्पनीहरुमा थप सुधार

स्याललाई हानेको गोली लागेर छोराको मृत्यु

काठमाडौं साउन ३० । पाल्पाको रब्दीकोट गाउँपालिका–६ ठिमुरेको तल्लोताल गाउँमा स्याललाई हानेको गोली लागेर एक जनाको मृत्यु भएको छ । ५६ वर्षीय कर्णबहादुर लम्तरीले स्याललाई बन्दुक हान्दा आफ्नै ३५ वर्षीय

ग्लोबल आइएमई बैंकले कोरियाबाट फर्केकालाई सहुलियत कर्जा प्रवाह गर्ने

काठमाडौं, २९ साउन । ग्लोबल आइएमई बैंक लिमिटेडले कोरियाबाट फर्किएर विभिन्न पेशामा संलग्न उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउनका लागि अंकुर नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । समझदारी पत्रमा बैंकका

ब्रिटिस गोर्खा सैनिकको आन्दोलनबारे सर्वोच्चमा रिट, आइतबार तोकियो पेसी

काठमाडौं, साउन २९ । बेलायतमा जारी ब्रिटिस गोर्खा सैनिकको आन्दोलनबारे सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। सरकारले उचित पहल नगर्दा पूर्वगोर्खा सैनिक र उनीहरूका परिवारले बेलायतीसरहको सेवा–सुविधा पाउन नसकेको भन्दै

कोरोनाबाट २७ जनाको मृत्यु , थप ३ हजार ९ सय १५ जनामा संक्रमण पुष्टि

काठमाडौं , साउन २९ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १८ हजार ५८२ वटा नमुनाको परीक्षण गर्दा ३ हजार ९१५

जम्मा १२ करोड मात्रै सेयर धितो रोखर ऋण लिन पाईने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो रोखर ऋण प्रवाहमा कडाई गरेको छ । नेपाल राष्ट्र बैंकले मौद्रीक नीतिमा सेयर धितो रोखर ऋण प्रवाहमा कडाई गरेको छ हो । ।

मौद्रिक नीति सार्वजनिक: कोरोना प्रभावित व्यवसायमा विशेष चासो, ऋण भुक्तानी र पुनर्कर्जामा यस्तो व्यवस्था (पूर्ण पाठ सहित)

काठमाडौँ, साउन २९ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन् । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक

बालबालिकाका लागि ४० लाख खोप किन्ने सम्झौता, कहिले आउँछ ?

काठमाडौं , साउन २९ । कोभ्याक्समार्फत नेपालले मोडर्नाको ४० लाख खोप प्राप्त गर्ने भएको छ । बालबालिकालाई लगाउने मिल्ने मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता भएको छ ।

अशक्त तथा असमर्थ नागरिकलाई घरमै पुगेर कोभिडविरुद्धको खोप दिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, साउन २९ । कोरोना महामारीविरुद्धको खोप अभियान अहिले विश्वरभर चलीरहेको छ । चल्ने क्रममै नेपालमा पनि जारी रहेकोछ । यसैबीच सर्वोच्च अदालतले ज्येष्ठ नागरिक, दीर्घरोगी र फरक क्षमता भएकालगायतलाई

कायममुकायम प्रधान सेनापति र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौं, साउन २९ । कायममुकायम प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार जङ्गी अड्डामा उनीहरुबीच भेटवार्ता भएको हो ।