Jagaran News

चीनमा बाढी पहिरो, थप २१ को मृत्यु, ४ बेपत्ता

काठमाडौँ, साउन २९ । चीनको मध्य भागमा अत्यधिक वर्षाका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । वर्षाका कारण भएका प्रकृतिक विपत्तिका घटनाहरुमा परी अरू चारजना अहिले पनि हराइरहेका अधिकारीहरुले

साताको नेप्से ३१ सय ७९ अंकमा : ७९ अर्ब २६ करोडको सेयर किनबेच

काठमाडौं , साउन २९ । यो साता नेप्से तीन हजार एक सय ७९ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ९१ दसमलव १६ अंकमा पुगेको छ । नेप्सेमा

देउवा प्रधानमन्त्री नियुक्त भएको आज एक महिना पूरा :  अझै भएन मन्त्रिपरिषद् विस्तार

काठमाडौं , साउन २९ । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको आज एक महिना पुगेको छ । सर्वोच्च अदालतको परमादेशपछि गएको असार २९ गते प्रधानमन्त्री नियुक्त देउवाले एक महिनामा

आईटीएफ एसियाका लागि नेपालबाट ५ खेलाडी छनोट

काठमाडौं , साउन २९ । आईटीएफ एसिया १२ एन्ड अन्डर टिम कम्पिटिसनका लागि नेपालबाट ३ पुरुष र २ महिला गरी ५ खेलाडी छनोट भएका छन् । नेपाल टेनिस संघले आयोजना

महामलक्ष्मी विकास बैंकले ग्राहकलाई मनी ट्रान्सफर सम्बन्धि थप सुविधा प्रदान गर्ने

काठमाडौं , साउन २९ । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई मनी ट्रान्सफर सम्बन्धि थप सुविधा प्रदान गर्ने भएको छ । यसका लागि बैंकले इसेवा लागि इसेवा मनि ट्रान्सफरसँंग सम्झौता गरेको छ

नेपाल टेलिकमको एफटीटीएच सेवा १ लाख ७२ हजार ग्राहकमा पुग्यो 

काठमाडौं, साउन २९ । नेपाल टेलिकमले एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउन सकिने एफटीटीएच (फाइबर टु द होम) सेवा ०७८ साउन २८ सम्ममा मुलुकका ५४ जिल्लामा पुगेको

गायिका गौरी भट्टको आवाजमा रहेको नयाँ गीत ‘सुन्दर सुदुरपश्चिम’ अब बजारमा , सुन्ने होइन त ? (भिडियोसहित)

काठमाडौं, साउन २९ । सुन्दर सुदुरपश्चिम नेपाल आफैमा रमणीय र घुम्न लाएकको ठाउँ हो । सौन्दर्यको खानी सुदूरपश्चिम पर्यटनको ठूलो सम्भावना बोकेको क्षेत्र हो।यहाँका मोहनी लगाउने हिमाल, अग्ला पहाडका धुरा,

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै , के हो मौद्रिक नीति ?

काठमाडौं , साउन २९ । राष्ट्र बैंकले आज आर्थिक वृद्धिलाई सघाउने गरी आर्थिक वर्ष २०७८/७९ का लागि मौद्रिक नीति सार्वजनिक गर्देछ । राष्ट्र बैंकले विगतमा साउन पहिलो साता मौद्रिक नीति

किन नागलाई दूध र दुबो चढाइन्छ ?

काठमाडौं, साउन २९ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा

काँग्रेस केन्द्रीय कार्यालय आफ्नै पार्टीका नेता, कार्यकर्ताको घेराबन्दीमा, अझै अन्योलमा महाधिवेशन

काठमाडौं, साउन २१ नेपाली काँग्रेसको केन्द्रीय कार्यालय आफ्नै पार्टीका नेता, कार्यकर्ताको घेराबन्दीमा परेको छ । पार्टीको क्रियाशील सदस्यता सम्बन्धी विवाद पार्टी नेतृत्वले सम्बोधन नगरेका कारण सानेपास्थित काँग्रेस केन्द्रिय कार्यालय विगत

नेपालमा २९ लाखले लगाए पूर्ण मात्रा खोप, कुन प्रदेशमा कति ?

काठमाडौं, साउन २९ गते ।कोरोना महामारीले विश्व नै आक्रान्त छ । विगत दुई वर्ष देखि विश्व यस भाइरससँग लडिरहेको छ । धेरैले अकालमै ज्यान गुमाए भने कयौ संक्रमित छन् ।

आलमको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौं, साउन २९ । मोहम्मद अफ्ताव आलमको मुद्दा सर्वोच्च अदालतले हेर्न नमिल्नेमा राखेको छ। न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा सुनुवाई तोकिएको उक्त मुद्दा हेर्न नमिल्नेमा राखेको हो। २०६४