
अफगानिस्थानमा गृहयुद्धको संभावना: राप्रपाले भन्यो -फसेका नेपालीलाई सुरक्षित ढंगले स्वदेश फर्काऊ
काठमाडौं , साउन ३१ । यति बेला अफगानिस्तान युद्ध चलीरहेको छ । यसका लागि विद्रोही समूह तालिबानका लडाकूहरू अफगानिस्तानको राजधानी काबुलमा चारैतिरबाट प्रवेश गरेका छन् ।बिबिसीका अनुसार आइतबार अफगानिस्तानको प्रमुख

अफगानिस्तान युद्धः ‘तालिबान लडाकुहरू चारैतिरबाट राजधानी काबुल छिर्न थाले’
काठमाडौं, साउन ३१ । विद्रोही समूह तालिबानका लडाकूहरू अफगानिस्तानको राजधानी काबुलमा चारैतिरबाट प्रवेश गरेका छन् ।बिबिसीका अनुसार आइतबार अफगानिस्तानको प्रमुख शहर जलालावाद कब्जामा लिएका उनीहरू पछिल्लो समय राजधानी काबुल प्रवेश

दुई महिनापछि बल्यो मादीका ६५० घरमा बिजुली
काठमाडौं, साउन ३१ । कास्कीको मादी गाउँपालिका–१ मा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको बिजुली पु¥याइएको छ। पर्यटकीय गन्तव्यसमेत रहेको सिक्लेससहित मादी–१ का पार्चे र खिलाङ गाउँका ६५० घरधुरी असार

एमसीसीबारे स्पष्ट पार्न प्रचण्डमाथि दबाब
काठमाडौं, साउन ३१ । एमसीसीबारे स्पष्ट पार्न प्रचण्डमाथि दबाब परेको छ । माओवादी अध्यक्ष प्रचण्डले शनिबार प्रस्तुत गरेको राजनीतिक र संगठनात्मक प्रस्तावमा अमेरिकी सहयोग मिलेनियम (च्यालेञ्ज कर्पोरेसन) एमसीसीबारे स्पष्ट नभएको

सडक कालोपत्र नहुँदा सास्ती : बर्खामा हिलाम्मे, हिउँदमा धुलाम्मे
काठमाडौं, साउन ३१ । बागलुङ बजारदेखि बुर्तिवाङ हुँदै निसीखोला पुग्ने राष्ट्रिय गौरवको आयोजना छ । बागलुङबाट निसी जान पहिला एक दिन लाग्थ्यो अहिले निसीसम्मै सडक कालोपत्र छ । बागलुङ बजारदेखि

अझै टुंगिएन माओवादीबाट सरकारमा जाने मन्त्रीको नाम
काठमाडौँ, साउन ३१ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद्लाई अझै पुर्णता दिन सकेका छैन् । सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी आन्तरिक बैठकमै व्यस्त छन् ।

अर्थमन्त्रीलाई शेयर लगानीकर्ताले बुझाए ध्यानाकर्षणपत्र , के छ पत्रमा ?
काठमाडौं , साउन ३१ । अर्थमन्त्री जनार्दन शर्मालाई शेयर लगानीकर्ताहरुले ध्यानाकर्षणपत्र बुझाएका छन् । बजार सुधारका लागि भन्दै उनीहरुले ध्यानाकर्षण पत्र बुझाएको बताएका छन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेला

मेगा बैंकका एकै पटक ५ नयाँ शाखा विस्तार
काठमाडौँ , साउन ३१ । मेगा बैंक नेपाल लिमिटेडले आइतबार ५ वटा नयाँ शाखाहरु विस्तार गरेको छ । मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० विराटचोकमा, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका

अफगानिस्तानको महत्वपूर्ण शहर मजार–ए–शरीफ तालीबानको कब्जामा
काठमाडौं, साउन ३१ । तालिवानी लडाकूहरुले अफगानिस्तान सेनाको बलियो उपस्थिति रहेको र सरकारको मुख्य गढ मानिएको अर्को प्रमुख शहर मजार–ए–शरीफ नियन्त्रणमा लिएको छन् । यो आक्रमणलाई अफ्गान सरकारले सबैभन्दा ठूलो

माओवादी केन्द्रले तयार गर्यो पहिलोपल्ट व्यवस्थित ढङ्गले आफ्नो विधान मस्यौदा (पूर्णपाठ)
काठमाडौं, साउन ३१ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पहिलोपल्ट व्यवस्थित ढङ्गले आफ्नो विधान मस्यौदा तयार गरेको छ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा

कांग्रेसको पालिका अधिवेशनमा को-को मतदाता हुन पउने ?
काठमाडौँ, ३१ साउन । नेपाली कांग्रेसले पालिका अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता हुन पाउने गरी विधानमा संशोधन गरेको छ । यसअघि विधानमा पालिकाभित्र रहेका सबै क्रियाशील सदस्य

माओवादी केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौं, ३१ साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा आज पनि बस्दै छ । आज अध्यक्ष प्रचण्डको राजनीतिक तथा सांगठनिक प्रस्तावमाथि छलफल हुने छ । अध्यक्ष प्रचण्डले पेस गरेको


