
काठमाडौंमा राोकिएको भेरोसेलको खोप भोलिबाट लगाइने, चार अस्पतालबाट सेवा
काठमाडौं, जेठ ३० । कोरोनाभाइरस ९कोभिड–१९० विरुद्धको खोप अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाका ६० र ६१ वर्ष उमेर समूहका नागरिकलाई चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा पुनः लगाइने भएको छ । जेठ २५

हवाईजहाजको पर्खाइमा टीकापुर विमानस्थल
कैलाली, जेठ ३० । कुनै बेला कैलालीको टीकापुरबाट नेपालगञ्ज, काठमाडौँलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई उडान हुने गथ्र्यो । जुन बेला सुदूरपश्चिमका पहाडी जिल्लामा यातायातको पहुँच अहिलेको जस्तो सहज रूपमा पुग्न

उपत्यकाका सीडीओहरुको बैठक बस्दै, कस्तो होला निषेधाज्ञाको मोडालिटी ?
काठमाडौं , जेठ ३० । काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने छ । आइतबार बस्ने प्रजिअहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने अथवा

खोपका लागि बेलायत सरकारलाई पत्र पठाइने
काठमाडौं , जेठ ३० । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले कोभिड –१९ विरुद्धको ‘एस्ट्राजेनिका’ खोप उपलब्ध गराउन बेलायत सरकारलाई पत्र पठाउने तयारी गरिएको जानकारी दिएका छन् । सञ्चारकर्मीसंग आज कुराकानी

उदयपुरमा जीप दुर्घटना , एक जनाको घटनास्थलमा नै मृत्यु , तीन घाइते
काठमाडौं, जेठ ३० । उदयपुरको ताप्ली गाउँपालिका–४ स्थित पोखरीडाँडाको भित्री कच्ची सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन गम्भीर घाइते भएका

धारिलो हतियार प्रहार गरी ७९ वर्षीय वृद्धको हत्या
पाँचथर, जेठ ३० । जिल्लाको फिदिम नगरपालिका–४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी गए राति

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बस्ने
काठमाडौं , जेठ ३० । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बस्ने भएको छ । शनिबार एक विज्ञप्ति जारी केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने जानकारी दिइएको हो ।

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । यस वर्ष

प्रधानमन्त्री ओलीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न ५ पूर्वप्रधानमन्त्रीको चेतावनी
काठमाडौं , जेठ ३० । पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् । ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको भन्दै

युरोकप फुटबलमा बेल्जियमको जित
काठमाडौं, जेठ ३० । युरोकप फुटबलमा बेल्जियमले विजयी सुरुवात गरेको छ । गएराति भएको समूह चरणको पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० गोल अन्तरले पराजित गर्यो । पहिलो हाफमा २–० को

डुबेर मृत्यु भएका ५ बालिकाको परिवारलाई प्रदेश सरकारद्वारा राहत घोषणा
काठमाडौं, जेठ ३० । धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको एकैपटक मृत्यु भएका परिवारलाई प्रदेश नं २ सरकारले राहतस्वरूप रु एकरएक लाख दिने घोषणा गरेको छ । धनुषाको दक्षिणी सीमावर्ती मुखियापट्टि

अख्तियारको काम निष्पक्ष नभएको सर्वोच्चको ठहर
काठमाडौं , जेठ ३० । सर्वोच्च अदालत अन्तर्गतको संवैधानिक इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारवाही निष्पक्ष र स्वच्छ नभएको ठहर गरेको छ । पदाधिकारी तथा कर्मचारी नियुक्ति र उनीहरूको



