Jagaran News

जापानद्वारा नेपाललाई ६ एम्बुलेन्स हन्तान्तरण

काठमाडौँ , १८ असोज । राज्यमन्त्री श्रेष्ठले जापान सरकारले स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएकामा धन्यवाद दिए । उनले कोभिड–१९ को रोकथाम र नियन्त्रण पनि जापान सरकारले सहयोग गरेकामा प्रशंसा व्यक्त

म्युजिक भिडियोमा उदाउँदै अभिषेक

काठमाडौँ , १८ असोज । ‘मिष्टर ह्याण्ड्सम नेपाल २०१९’ बन्न सफल अभिषेक खड्का एकपछि अर्को म्युजिक भिडियोमा ब्यस्त बन्न थालेका छन् । ‘ मिष्टर ह्याण्ड्सम नेपाल २०१९’को ताज जितेपछि थुप्रै

बन्द रहेको बेलहिया नाका १८ महिनापछि खुल्ला

काठमाडौँ , १८ असोज । १८ महिनादेखि बन्द रहेको नेपाल–भारत सीमा नाका बेलहिया खुला भएको छ । नाका खुला भएसँगै यहाँबाट भारत जाने र भारतबाट आउनेहरुको चहलपहल सुरु भएको छ

सांसदको प्रस्ताव :१८ वर्षमै विवाह गर्न पाउने व्यवस्था गरौं

काठमाडौँ , १८ असोज । सांसदहरुले १८ वर्षमा नै विवाह गर्न पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । हाल नेपालको कानुनमा २० वर्ष पुगेपछि मात्र विवाह गर्न पाइने व्यवस्था छ

सकेसम्म आजै मन्त्रिपरिषद विस्तार हुन्छ : प्रचण्ड

काठमाडौँ , १८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सकभर आजै मन्त्रिपरिषद विस्तार हुने बताएका छन् । माओवादी केन्द्र केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार आयोजित नेपाल बुद्धिजीवी

चुनावमा जसपासँग गठबन्धन हुँदैन : राजेन्द्र महतो

काठमाडौँ , १८ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आगामी चुनावमा जनता समाजवादी पार्टी (जसपा) सँग गठबन्धन नगरिने बताएका छन् । सोमबार राजविराजमा आयोजित

आफैंले बढाएको भाडा लागू गर्न माग गदैँ यातायात व्यवसायीःरिङरोडमा ५१८ सवारी ‘होल्ड’

काठमाडौँ , १८ असोज । यातायात व्यवसायीले आफैंले बढाएको भाडा लागू गर्न माग गरेर काठमाडौंको चक्रपथमा सवारी साधान रोकेर राखेका छन् । सरकारले तोकेको भन्दा बढी भाडा लिनेलाई ट्राफिक प्रहरी

रामेछाप कांग्रेसको सभापतिमा कान्छाराम तामाङ निर्वाचित

काठमाडौँ , १८ असोज। नेपाली कांग्रेस रामेछाप जिल्लाको सभापतिमा कान्छाराम तामाङ निर्वाचित भएका छन् । जिल्ला सभापतिका लागि तीन जना उम्मेदवार रहेकोमा पहिलो चरणमा कसैले पनि बहुमत नल्याएपछि सोमबार दोस्रो

एमालेको विरोधका बीच राष्ट्रिय सभाले ४ वटा विधेयक अघि बढायो

काठमाडौँ , १८ असोज । राष्ट्रिय सभामा नेकपा एमालेका सांसदहरुको विरोधका बीच चारवटा विधेयकहरु अगाडि बढाइएको छ । राष्ट्रिय सभा बैठकले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक,

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश घोषणा

काठमाडौँ , १८ असोज । मर्जर प्रक्रियामा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने बैंकले घोषणा गरेको हो ।

जनकपुर बमकाण्ड : योजनाकार सञ्जय साहको सजाय उच्च अदालतले घटायो

काठमाडौँ , १८ असोज । उच्च अदालत जनकपुरले जनकपुरको रामानन्द चोकमा बम विस्फोटमा संलग्न सञ्जय साह ‘टक्ला’लाई ज्यान मार्ने उद्योग गरेको आरोपमा १२ वर्षको कैद सजाय घटाएर ७ वर्ष बनाएको

ललिता निवास जग्गा प्रकरण : आज माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दामा सुनुवाइ हुँदै

काठमाडौँ , १८ असोज । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईलाई किन मुद्दा नचलाएको भन्ने विषयमा सोमबार सुनुवाई गर्ने भएको छ ।