
कांग्रेसको महाधिवेशन तालिका फेरि प्रभावित
काठमाडौं , असोज १९ । नेपाली कांग्रेसको १४औं महाधिवेशन तालिका फेरि प्रभावित भएको छ । कांग्रेसले २१ हिमाली जिल्लाको अधिवेशन सोमबारसम्म टुंग्याउने निर्णय गरेको भए पनि १४ जिल्लाको मात्र अधिवेशन

कसरी चिप्लियो त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज ?
काठमाडौं, असोज १९ । काठमाडौंबाट नेपालगञ्ज जाने क्रममा रहेको श्री एयरलाइन्सको जहाज मंगलबार बिहान त्रिभुवन विमानस्थलको धावनमार्गमा जाने क्रममा चिप्लिएको छ । यात्रु लिएर जान लागेको जहाँज पार्किङ क्षेत्रबाट धावनमार्गतर्फ
माधव नेपालको पार्टीले किन अझै लगाउन सकेन मन्त्रीको टुंगो ?
काठमाडौँ , १९ असोज । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबाट मन्त्री बन्नेहरूको नामबारे औपचारिक रुपमा कुनै छलफल नभएको जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका नेताहरुलाई आफ्नो

माओवादीले पाउने ४ मन्त्रालय टुंगियो, उपेन्द्र यादव भन्छन्– थाहा छैन
काठमाडौँ , १९ असोज । सत्तारुढ गठबन्धनको घटक नेकपा माओवादी केन्द्रले पाउने मन्त्रालयहरूको टुंगो लागेको छ । हाल दुईवटा मन्त्रालय सम्हालिरहेको माओवादीले अब तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको

रिलायन्स लाइफले बोनस शेयर नदिने, नगद लाभांश पनि ५ प्रतिशतमात्रै
काठमाडौँ , १९ असोज । रिलायन्स लाइफ इन्स्यारेन्सले गत आर्थिक वर्षको मूनाफाबाट बोनस शेयर नदिने भएको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले शेयरधनीहरुलाई नगद लाभांशमात्रै दिने निर्णय गरेको

यसरी निकालिंदै छ घाँसे मैदानमा फसेको श्री एयरलाइन्सको जहाजलाई
काठमाडौँ , १९ असोज। पार्किङ क्षेत्रबाट धावनमार्गतर्फ जाने क्रममा घाँसे मैदानमा धसिएको श्री एयरलाइन्सको जहाजलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ । विमानस्थलका कर्मचारीहरुले गल, गैंती लगायतका उपकरण प्रयोग गरी धसिएको

प्रधानन्यायाधीशले बोलाए न्यायाधीशहरुको पूर्ण बैठक
काठमाडौँ , १९ असोज। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्णबैठक (फुलकोर्ट) बोलाएका छन् । प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भाग खोजेको समाचार आइरहेका बेला न्यायाधीशहरुको पूर्ण बैठक बस्न लागेको हो

श्री एयरलाइन्सको जहाज चिप्लिएर घाँसे मैदानमा पुग्यो
काठमाडौँ , १९ असोज । त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ । नेपालगञ्जका लागि उड्न लागेको ९एनएएनएफ कल साइन भएको क्यु४००–८ जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको छ ।

न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौँ , १९ असोस। न्यादी हाइड्रोपावर कम्पनीको साधारण शेयर (आईपीओ) का लागि आजसम्म आवेदन पाइने छ । कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको २२ लाख ५० हजार कित्ता अर्थात २२

परिवार सहित चन्द्रागिरि पुगिन राष्ट्रपति विद्यादेवी भण्डारी
काठमाडौँ , १९ असोज। राष्ट्रपति विद्यादेवी भण्डारी ‘रिफ्रेस’ हुन भन्दै चन्द्रागिरि गएकी छन् । परिवारका सदस्यहरु सहित सोमबार दिउँसो चन्द्रागिरि हिल्स रिसोर्ट गएकी उनी राति उतै बसेकी थिइन् । उनी

कस्तो रहला आजको मौसम ?
काठमाडौँ , १९ असोज । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । महाशाखाले बदलीका कारण दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा

साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित
काठमाडौँ , १९ असोज । माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो







