
हिमालयन बैंकका नव नियुक्त अध्यक्ष श्रेष्ठले लिए सपथ
काठमाडौँ , असोज १९ । हिमालयन बैंक लिमिटेडका नव नियुक्त अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्वारा आज पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । अध्यक्ष

शेयर बजार ४१ अङ्कले बढ्यो, कारोबार रकम भने बढ्न सकेन
काठमाडौं, असोज १९ । हिजो सोमवार र अस्ति आइतवार घटेको शेयर बजार आज मङ्गलवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ८४ अङ्कले बढेर दुई हजार

हराएका २१ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण
काठमाडौं, असोज १९ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २१ वटा मोटरसाइकल तथा स्कूटर सम्बन्धित सवारी धनीलाई बुझाएको छ। मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट

एनएमबि बैंकको ब्रान्ड एम्बेस्डरमा नायक पल शाह नियुक्त
काठमाडौं , असोज १९ । एनएमबि बैंकले लोकप्रिय नायक पल शाहलाई बैंकको ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ । बैंकले शाहसँग द्विपक्षीय समझदारी गरेको छ । शाहले बैंकको व्यवसाय प्रवर्धनमा सहयोग

सुन तस्करीका नाइके गोरेसहित ६ जनालाई जन्मकैद फैसला
काठमाडौं, असोज १९ । ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङले ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले चूडामणि उप्रेती

एमालेका पूर्व सांसद तामाङसहित १२ जना पक्राउ , ७० करोड बढी ठगी आरोप, उजुरी दिने १३० पुगे
काठमाडौं, असोज १९ । नेकपा एमालेका पूर्व सांसद इच्छाराज तामाङ मुख्य सञ्चालक रहेको सिभिल ग्रुपले ७० करोड रुपैयाँ बढी ठगी गरेको आरोपसहित १३० जनाले प्रहरीमा उजुरी दिएका छन् । यो

प्रतिनिधिसभा : एमालेको अवरोध जारी, दलित आयोगको प्रतिवेदन पेस गरेर सकियो बैठक
काठमाडौं, असोज १९ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०ले अवरोध गरेको छ। एमालेले १४ जना सांसदलाई गरेको कारबाहीको सूचना सभामुखले टाँस नगरी पक्षपातपूर्ण व्यवहार गरेको भन्दै

चार दलबीच भागबण्डा मिल्यो: कांग्रेसलाई ६, अरु तीन दललाई ५/५ मन्त्रालय
काठमाडौैं , असोज १९ । सत्ता गठबन्धनमा रहेका दलहरुले मन्त्रिपरिषद् विस्तारका लागि भागबण्डा टुङ्ग्याएका छन्।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको शीर्ष नेताहरुले मन्त्रालयको भागबण्डा टुङ्ग्याएका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख

राष्ट्रिय वाणिज्य बैंकको थप सात शाखा विस्तार, कुल संख्या २५४ पुग्यो
काठमाडौं, असोज १९ । राष्ट्रिय वाणिज्य बैंकले थप सात नयाँ शाखा कार्यालयहरू विस्तार गरेको छ । बाग्मती प्रदेश अन्तर्गत काठामाडौंको चन्द्रागिरीस्थित शाखा कार्यालय बलम्बु, कागेश्वरी मनोहरास्थित शाखा कार्यालय थली, ललितपुरको

बेलायतमा कोरोना सङ्क्रमण झन् बढ्दै, एकै दिन ३५ हजारभन्दा बढी संक्रमित
काठमाडौं, असोज १९ । बेलायतमा पछिल्ला केही दिनमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुत पनि यहाँ कोरोनाबाट हुने सङ्क्रमण दैनिक कमी नआएको

नयाँ बसपार्कबाट १७ हजारले लिए अग्रिम बस टिकट, यस वर्ष भने यात्रुको सङ्ख्यामा कमी
काठमाडौं, असोज १९ । काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कबाट दसैँका लागि घर जान १७ हजार यात्रुले अग्रिम बस टिकट बुकिङ गरेका छन्। गत वर्ष घटस्थापनाको अघिसम्म ६० देखि ७० हजार यात्रुले

नेपाल-चीन सीमा विवादबारेको प्रतिवेदन गृहले परराष्ट्र मन्त्रालयलाई बुझायो, के छ प्रतिवेदनमा ?
काठमाडौं, असोज १९ । नेपाल-चीन सीमा विवादबारेको प्रतिवेदन गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई बुझाएको छ। चीनसँग सीमा जोडिएको हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा अतिक्रमण भए-नभएको बुझ्न सरकनरले भदौ १६ गते समिति







