
आजदेखि सोह्र श्राद्ध सकिँदै, भोलिदेखि बडादसैं
काठमाडौं, असोज २० । पितृपक्ष अर्थात् सोह्रश्राद्ध आज बुधबार सकिँदै छ । भाद्रशुक्ल पूर्णिमाको दिनदेखि औंसीसम्म अर्थात् १६ दिन तिथिअनुसार श्राद्ध गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । सोह्र श्राद्धमा

धितोपत्र बोर्डका अध्यक्ष भीष्मकुमार ढुंगाना बर्खास्त
काठमाडौं, असोज २० । चार वर्षका लागि नियुक्त भएका धितोपत्र बोर्डका अध्यक्ष भीष्मकुमार ढुंगानालाई २७ महिना बाँकी छँदै मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले बर्खास्त गरेको छ । सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर निष्कासन

घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने
काठमाडौं , असोज १९ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म देशभरका अदालत बन्द हुने भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुको मंगलबार बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो। यस्तै पूर्ण बैठकले दशैं

घुस रकमसहित काठमाडौंबाट सवइन्जिनियर पक्राउ
काठमाडौं, असोज १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित एक सवइन्जिनियरलाई नियन्त्रणमा लिएको छ । टंगालबाट खटिएको अख्तियारको टोलीले बसुन्धारास्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमा कार्यरत सवइन्जिनियर दीपेन्द्रकुमार

थप ९६८ जनामा कोरोना संक्रमण पुष्टि , ६ जनाको मृत्यु
काठमाडौँ, असोज १९ । नेपालमा पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ५८२ जनाको

सिभिल बैंकको दशैंकाउण्टर : कुन शाखा कहिले खुल्छ ? (सुचिसहित )
काठमाण्डौ । सिभिल बैंकले दशैंको टिकाको दिनबाहेक अन्य दिन दशैं काउण्टर खोल्ने भएको छ । यो बैंकले सार्वजनिक विदा परेको घटस्थापनाको दिन समेत नेपालगञ्ज शाखा कार्यालय बिहान ११ बजेदेखि १

सानिमा बैंकको सेवा अब काठमाडौंको गोकर्णेश्वरमा पनि
काठमाडौं । सानिमा बैंक लिमिटेडले मिति २०७८ असोज १९ गते काठमाडौंको गोकर्णेश्वरमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको समुद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेज्यूद्वारा

३३ किलो सुन प्रकरणका आरोपी सबै प्रहरीले पाए सफाइ
काठमाडौं, असोज १९ । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा आरोपी सबै प्रहरीले सफाइ पाएका छन् । मोरङ जिल्ला अदालतले मंगलबार उक्त प्रकरणमा फैसला सुनाउँदै सुन तस्करीका

म्याद सकिएको औषधि बेच्ने भरतपुरका ६ मेडिकल कारबाहीमा
काठमाडौं, असोज १९ । म्याद सकिएको औषधि बेचेको आरोपमा चितवन भरतपुरको ६ वटा मेडिकललाई स्थानीय प्रशासनले कारबाही गरेको छ। म्याद सकिएसँगै मापदण्ड पूरा नगरेका औषधि बेच्ने तथा क्लिनिक सञ्चालनको अनुमति

काठमाडौंमा बजार अनुगमन, १५ वटा पसल कारबाहीमा
काठमाडौं, असोज १९ । काठमाडौंका विभिन्न स्थानमा गरिएको बजार अनुगमनका क्रममा १५ वटा पसल कारबाहीमा परेका छन् । चाडपर्व नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौं, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसहितको

यस्ता व्यक्तिले झुक्किएर पनि नखानुहोस् अण्डा ! जान सक्छ ज्यान
काठमाडौं, असोज १९ । खाने कुरामा एउटा अण्डा पनि पर्ने गर्छ । आम मानिसले यसको दैनिक जसो सेवन गरिरहेकै हुन्छन् । तपाई हामीले अण्डालाई शक्ति वर्द्धक खानेकुराको रुपमा सेवन गर्दै

प्रधानन्यायाधीशले मन्त्रीमा आफ्नो भाग खोजेको विषयमा कुनै सत्यता छैन: गठबन्धन
काठमाडौं, असोज १९ । सत्ता रुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मन्त्रीमा आफ्नोतर्फबाट कोटा नमागेको बताएको छ। बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश जबराले मन्त्रीमा आफ्नो भाग खोजेको विषयमा कुनै







