ज्योति विकास बैंकको १ खातामै ३ सुविधा योजना
काठमाडैं , कातिक ९ । ज्योति विकास बैंकले शुन्य मौज्दातमा बचत, नि:शुल्क डिम्याट र नि:शुल्क मेरोसेयर गरी एउटै खातामा ३ सुविधा भएको ‘ज्योति स्मार्ट सेभिङ्स’ बचत खाता योजना ल्याएको छ ।
यसको ५.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्