
महिला एसियन कप छनोटः ३२ वर्षपछि नेपालले हङकङसँग खेल्दै
काठमाडौँ , ५ असोज । चौथो पटक महिला एसियन कप खेल्ने लक्ष्यसहित उज्वेकिस्तान पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टिम पहिलो खेलमै फिलिपिन्ससँग पराजित भएपछि सुरुमै धक्का लागेको छ । समूह

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किए
काठमाडौँ , ५ असोज। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार बिहान स्वदेश फर्केका छन् । नेपाली टिम बिहान ७ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

आजदेखि सोह्र श्राद्ध सुरु, के के गर्न हुँदैन ? यस्तो छ शास्त्रीय मान्यता
काठमाडौं, ५ असोज । आजदेखि सोह्र श्राद्ध सुरु भएको छ । भाद्र शुक्ल पूर्णिमाको दिनदेखि औँशीसम्म अर्थात् १६ दिन तिथिअनुसार श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो । सोह्र

एमालेमा १६ पदाधिकारी प्रस्ताव : आलोचना भएपछि पुरानै मोडल, भुसालको फरक टिप्पणी
काठमाडौं, असोज ५ । नेकपा एमालेले आउँदो दसौं महाधिवेशनका लागि १६ पदाधिकारीसहित ३५ सदस्यीय स्थायी कमिटीको प्रस्ताव गरेको छ । दुई दिन चलेको स्थायी कमिटी बैठकमा प्रस्तुत विधान मस्यौदामा यस्तो

मन्त्रिपरिषद् विस्तारमा सत्तारूढमै असहमति, पूर्णता दिन नसकेको भन्दै चौतर्फी आलोचना
काठमाडौं, असोज ५ । मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्तारूढ गठबन्धभित्रै असहमति बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको दुई महिना बित्दासमेत सरकारलाई पूर्णता दिन नसकेको भनेर चौतर्फी आलोचना

संखुवासभामा ६ जनाको हत्याकाण्ड : थप ४ जना पक्राउ, मुख्य योजनाकार खड्गबहादुर, यसरी घटेको रहेछ घटना (विवरणसहित)
काठमाडौं, असोज ४ । संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोलाका एकै परिवारका ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आरोपमा थप चारजना पक्राउ परेका छन् । प्रहरीले घटनास्थल मादी(१ उम्लिङ खोला गाउँबाट

१० हिमाली जिल्लामा आजदेखि कोरोना खोप अभियान सञ्चालन
काठमाडौँ , ४ असोज। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० हिमाली जिल्लामा १८ वर्षमाथिकालाई आजदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गरिएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले ती

थप १,०९५ जनामा कोरोना संक्रमण, २,९५७ संक्रमणमुक्त भने ८ जनाको मृत्य
काठमाडौँ , ४ असोज । पछिल्लो २४ घण्टामा १०९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७८६ पीसीआर परीक्षणमा ९७५ जना र

उपत्यकामा चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन योजना सार्वजनिक
काठमाडौँ , ४ असोज । नेपालीहरुको चाड, दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना आज सार्वजनिक गरेको छ । ट्राफिक प्रहरीको

काठमाडौं जिल्लाको साक्षरता ९६.८८ प्रतिशत
काठमाडौँ , ४ असोज । काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । सोमवार बागमती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरेका हुन्। राजधानीमा आयोजित कार्यक्रममा

कलाकार दिनेशले कसे नर्बदासँग लगनगाँठो
काठमाडौँ , ४ असोज । हास्य कलाकार दिनेश काफ्ले विवाह बन्धनमा बाँधिएका छन् । उनले सिन्धुली घर भएकी थापासँग लगनगाँठो कसेका हुन् । दिनेशले नर्बदासँग मागी विवाह गरेका हुन् ।

चलचित्र ‘डाँडाको वरपीपल’को प्रदर्शन मिति सार्वजनिक
काठमाडौँ , ४ असोज । निर्देशक शोभित बस्नेतको निर्देशनमा बनेको ३१ औं चलचित्र ‘डाँडाको वरपीपल’को प्रदर्शन मिति सार्वजनिक भएको छ । यो चलचित्र दशैंको अवसर पारेर असोज २६ गतेबाट रिलिज


