Jagaran News

साहस ऊर्जाको आईपीओ बाँडफाँट, कसले कति हात पारे ?

काठमाडौं, असोज १७ ।  । साहस ऊर्जाको साधारण सेयर (आईपीओ) आज बाँडफाँट भएको छ । कम्पनीको आईपीओको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा सो साधार सेयर बाँडफाँट भएको हो ।

एमाले विधान महाधिवेशन : थरीथरीका सुझाव

काठमाडौं, असोज १७ । नेपाल कम्युनिस्ट पार्टी ९एमाले०को विधान महाधिवेशनमा नेताहरूले पार्टीलाई लेबी नतिर्ने तथा आर्थिक दायित्व बाँकी बक्यौता राखेका नेतालाई जनप्रतिनिधि, राजकीय जिम्मेवारी र पार्टीका विभिन्न जिम्मेवारीका अवसरबाट वञ्चित

मनसुन अझै सक्रिय, भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं , असोज १७ । नेपालमा मनसुन अझै सक्रिय रहेको छ । नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहे पनि यस वर्षको मनसुन हालसम्म पनि सक्रिय अवस्थामा नै रहेको

बार्सिलोनामाथि एटलेटिको म्याड्रिडको शानदार जित, लेमार र स्वरेजले गरे गोल

काठमाडौँ , असोज १७ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले बार्सिलोनामाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले बार्सिलोनालाई २-० गोल अन्तरले पराजित गरेको हो

काठमाडौंको बल्खुमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु

काठमाडौं, असोज १६ । काठमाडौंको बल्खुमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । मिनी ट्रकको ठक्करबाट काठमाडौं सीतापाइला बस्ने कैलाली गोदावरी नगरपालिका–१२ घर भएका २७ वर्षीय

एमाले विधान महाधिवेशन : चार प्रदेशका टोली नेताले प्रस्तुत गरे सुझाव, बाँकीको भोलि

काठमाडौं, १६ असोज । नेकपा एमालेको विधान महाधिवेशनमा चार समूहका टोली नेताले सुझाव प्रस्तुत गरेका छन् । १० समूहमध्ये चारले शनिबार सुझावहरु राखेको र बाँकी ६ समूहका नेताले भोलि आइतबार

एन्आरएनएको सह–कोषाध्यक्षमा न्यौपानेले किन दिए उम्मेदवारी ? यस्तो छ उनको भित्री दाउ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एन्आरएन्ए) अभियन्ता ललितकुमार न्यौपानेले आगामी अक्टोबरमा हुने गैर–आवासीय नेपाली संघको १० औं महाधिवेशनमा सह–कोषाध्यक्षको उम्मेदवारी दिने भएका छन् । एन्आरएन्ए यूके राष्ट्रिय समन्वय परिषद्मा करिव

एमालेसँग प्रतिवाद गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं, असोज १६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग प्रतिवाद गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । अध्यक्ष प्रचण्डले एमाले नेता–कार्यकर्तालाई जाली, फटाहाको

एनभीए भलिबल च्याम्पियनसिपको उपाधि न्यु डायमण्डले जित्यो

काठमाडौं, १६ असोज । न्यु डायमण्ड एकेडेमीले एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि हात पारेको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा भएको खेलमा

चीनबाट ल्याइएका विद्युतीय बस १० महिनासम्म गुडेनन्, बिग्रिने जोखिम

काठमाडौं, असोज १६ । वातावरण प्रदूषण कम गर्न लुम्बिनीमा भित्रिएका विद्युतीय बस १० महिना बित्दा पनि सञ्चालनमा आउन सकेका छैनन् । लुम्बिनीमा वातावरण प्रदूषण कम गर्न भित्रिएका बस र ट्याक्सी

थप ८६७ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौँ, असोज १६ । नेपालमा पछिल्लो २४ घण्टामा ८६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ५९८ जनाको

अछाममा उच्च रक्तस्रावका कारण गर्भवतीको मृत्यु

काठमाडौं, असोज १६ । अछाममा उच्च रक्तस्रावका कारण गर्भवती महिलाको ज्यान गएको छ । अछामको तुर्माखाँद गाउँपालिका-१ रहफ‍की पूर्णकला विकको उच्च रक्तस्रावका कारण ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको