Jagaran News

नेपाली कांग्रेस, धादिङ जिल्ला सभापतिमा रामनाथ अधिकारीको समुह नै विजयी

धादिङ, १३ मंसिर। नेपाली कांग्रेसको धादिङ जिल्ला सभापतिमा रामनाथ अधिकारी सहित समुह नै विजयी भएका छन् । काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शनिबार भएको निर्वाचनमा सभापतिसहित पदाधिकारीमा पौडेल पक्ष विजयी

सीता राना मगर प्लेअफ अफ दि टुर्नामेन्ट घोषित

काठमाडौँ , १३ मंसिर । नेपालकी सीता रानामगर आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको उत्कृष्ट खेलाडी बनेकी छिन् । नेपाल ग्लोबल छनोटमा पुग्न असफल भए पनि अलराउण्ड प्रदर्शन गरेकी सीता

झापामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २२ घाइते

काठमाडौँ , १३ मंसिर। कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको

घनश्याम भूसाल : मैले जित्ने ग्यारेन्टी छ

काठमाडौँ , १३ मंसिर । नेकपा एमालेका नेता घनश्याम भूसालले पार्टीभित्र सिद्धान्त ज्युँदो छ भन्ने कुराको सशक्त हस्तक्षेप जरुरी रहेको भनेर आफूले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन् । उनले

एमाले अध्यक्ष पदका लागि आज ओली र रावलबीच चुनाव हुने

काठमाडौं, मंसिर १३ । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावलबीच आज  चुनाव हुने भएको छ । हिजो दिनभर र राति अबेरसम्म पनि नेताहरुसँग छलफल गरेर

ओलीले बनाए १८ पदाधिकारीको सूची, को–को नेतालाई गरियो समावेश ?

  काठमाडौं, मंसिर १३ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ जना पदाधिकारीको सूची तयार पारेका छन् । उक्त सूची शनिबार राति तयार पारिएको हो । जसमा वरिष्ठ उपाध्यक्षमा

वायु प्रदूषण बढ्दै, स्वास्थ्यमा चुनौती, बालबालिका, वृद्धवृद्धाको स्वास्थ्यमा बढी असर

काठमाडौं, मंसिर १२ । केही दिनयता देशका विभिन्न स्थानको वायु प्रदूषण बिग्रिदै गएपछि स्वास्थ्यमा चुनौती थपिएको छ । स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने वायुको गुणस्तर बिग्रँदै जाँदा विशेष गरी बालबालिका, वृद्धवृद्धाको

कांग्रेस महाधिवेशनः लुम्बिनीमा पौडेल पक्षको बर्चश्व, चार जिल्लाको परिणाम बाँकी

काठमाडौं, मंसिर १२ । नेपाली कांग्रेसको जिल्ला अधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशका जिल्लामा रामचन्द्र पौडेल पक्षको बर्चश्व देखिएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये आठ वटा जिल्लाको परिणाम आइसक्दा पौडेल पक्षको

थप १५८ जना कोरोना संक्रमण पुष्टि, २ जना संक्रमितको मृत्यु 

  काठमाडौँ, मंसिर १२ । आइतबार नेपालमा थप १५८ जना कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ६०४ पीसीआर र २ हजार ३१४ जनाको एन्टीजेन परीक्षणका क्रममा

पार्टीलाई विधि र नियमले चलाउन नेतृत्व परिवर्तन हुनैपर्छ : नेता सिंह

काठमाडौं, मंसिर १२ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई विधि र नियमले चलाउनका लागि नेतृत्व परिवर्तन हुनैपर्ने बताएका छन्। आइतबार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्य समितिको १४औँ जिल्ला अधिवेशन

वरिष्ठ नेता पौडेलले सार्वजनिक गरे कांग्रेस रुपान्तरणका दश सूत्र (पूर्णपाठ)

काठमाडौं, मंसिर १२ ।  आसन्न महाधिवेशनमा सभापतिको उम्मेदबारका आकांक्षी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस रुपान्तरणका १० सुत्र सार्वजनिक गरेका छन् । देउवा इतर समूहमा रहेका सभापतिका आकांक्ष नेताहरुको उपस्थितिमा

शेयर बजार राताम्मे, ८० अङ्कले घट्यो, पाँच अर्ब ८३ करोड रुपैयाँको कारोबार

काठमाडौं, मंसिर १२ । हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ८० दशमलव २९ अङ्कले घटेर दुई हजार ६ सय