Jagaran News

मन्त्रिपरिषद् विस्तार अझै अनिश्चित, एकैचोटि मन्त्रिपरिषद् विस्तार गर्न एकीकृत समाजवादी र जसपाको दबाब

काठमाडौं, ७ असोज । चौतर्फी दबावमा परेका प्रधानमन्त्री शेरबहादुर देउवाले दुई चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएर गठबन्धन दलमा छलफल थाले पनि समझदारी हुन सकेन । एकीकृत समाजवादी र जनता समाजवादी

रिजाललाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड तथा सम्मान’ ३० जनालाई नेसनल प्रोफेसनल अवार्ड प्रदान

काठमाडौैं । नेपालका विभिन्न क्षेत्रका हस्तीहरुलाई अवार्ड तथा सम्मान गरेको छ । लाजिम्पाटस्थित होटल ¥याडिसनमा भव्य कार्यक्रमको आयोजनामा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको हातबाट विभिन्न विधाका ३१ जनालाई अवार्ड तथा

अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदन पारित, महासचिव चयन भोलि

काठमाडौं, असोज ६ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ। नेकपा (एकीकृत समाजवादी) पार्टीको मंगलबारबाट सुरु भएको केन्द्रीय

प्रतिनिधिसभा बैठक भोलि पनि बस्ने , यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, असोज ६ । भोलि पनि प्रतिनिधिसभा बैठक बसने भएको छ । यसका लागि सम्भावित कार्यसूची पनि तयार भएको छ । संसद सचिवालयले बुधबार सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।

काठमाडौंमा सुरु भयो मेट्रो अनलाइन ट्याक्सी सेवा, अब यात्रुहरुले न्यूनतम ९९ रुपैयाँमा सेवा पाउने

काठमाडौं , असोज ६ । काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले स्थापना भएको मेट्रो अनलाइन ट्याक्सी सेवा शुरु भएको छ । मेट्रो अनलाइन ट्याक्सी एपमार्फत ट्याक्सी सेवा

कोरोना अपडेटः थप १ हजार ४७८ जनामा संक्रमण पुष्टि , ६ जनाको मृत्यु

काठमाडौं, असोज ६ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार

सिटिजन्स बैंकका ग्राहकले बन्दीपुर माउन्टेन रिसोर्टमा विशेष छुट पाउने

काठमाडौं , असोज ६। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले तनहुँको बन्दीपुर स्थित बन्दीपुर माउन्टेन रिसोर्टमा विशेष छुट पाउने भएका छन् ।बैंक र रिसोर्टबीच सो छुट सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद्लाई पूर्णता दिने बारे छलफल हुने

काठमाडौं, असोज ६ । सत्तारुढ गठबन्धनका ५ राजनीतिक दलको बैठक आज पनि बस्ने भएको छ । बुधबार साँझ गठबन्धनको बैठक बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए

पार्टी फुटेको होइन, केही कुहिएर झरेका पात भएका हुन् : अध्यक्ष ओली

काठमाडौं, असोज ६ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नफुटेको भएर दुई चारजना कार्यकर्ता मात्रै बाहिरिएको बताएका छन् । एमाले जिल्ला कमिटी बर्दियाद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई बुधबार गुलरियामा

काठमाडौं उपत्यकामा ४० प्रतिशतले लगाए कोरोनाविरुद्धको दुवै डोज खोप

काठमाडौं, असोज ६ । काठमाडौं उपत्यकामा ४० प्रतिशतले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको रोकथाम र नियन्त्रणलाई प्रमुख प्राथमिकता बनाएर कोरोनाविरुद्धको खोप अभियान प्रभावकारी रुपमा

राष्ट्रिय सहमतिपछि मात्र एमसीसी पारित हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री खड्का

काठमाडौं, असोज ६ । नवनियुक्त परराष्ट्रमन्त्री डा। नारायण खडकाले राष्ट्रिय सहमतिपछि मात्र एमसीसी पारित हुने बताएका छन् । बुधबार परराष्ट्रमन्त्रीको पदभार सम्हाल्दै मन्त्री खडकाले एमसीसी राष्ट्रिय एजेण्डा बनिसकेकाले सबै दलहरुसँगको

शेयर बजारमा उच्च वृद्धि, १३ कम्पनीको शेयर १० प्रतिशतले बढ्यो

काठमाडौं, असोज ६ । बुधबार सेयर बजारको परिसूचक नेप्से १०४ अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २८१६ अंकमा कायम भएको छ। कारोबार रकम भने घटेको छ। कुल ६ अर्ब