
७३ जना डिजाइनरको पहिरनमा ३६ जना मोडल र्याम्पमा उत्रिने
काठमाडौँ , १२ मंसिर। काठमाडौंमा ‘आईसी डिजाइनर रन वे १०’ आयोजना हुने भएको छ । आगामी पुस ९ गते काठमाडौंको हायात रिजेन्सी होटलमा उक्त फेसन शो हुने आयोजक आईसी कलेजकी

गगन थापा भन्छन- एमालेमा जनवाद सकियो, ओलीको डनवाद मात्र बाँकी छ
काठमाडौं, मंसिर १२ । नेपाली कांग्रेसका नेता गगन थापाले एमालेमा जनवाद सकिएर केपी ओलीको डनवाद सुरु भएको टिप्पणी गरेका छन्। आइतबार कांग्रेस काठमाडौं जिल्ला कार्य समितिको जिल्ला अधिवेशन उद्घाटन समारोहमा

प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन भन्दै माधव नेपाललाई बारले बुझायो ज्ञापनपत्र
काठमाडौं, मंसिर १२ । नेपाल बार एसोसिएसनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशरे जबरामाथि महाअभियोग लगाउन भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ । आइतबार बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष

एमाले महाधिवेशन : अन्तिम लडाइँमा सुवास नेम्वाङ
काठमाडौं , मंसिर १२ । १०औं महाधिवेशनको उत्तरार्द्धतिर रहेको एमालेभित्र आगामी नेतृत्व को भन्ने विषयमा सहमतिको प्रयास जारी छ । भीम रावलले अध्यक्षमा दाबी गरेपछि सहमतिका लागि लम्बिएको बन्दसत्र अझै

ओलीको प्रस्तावः भीम, सुवास र विष्णु उपाध्यक्षमा बसिदिनुस्
काठमाडौं , मंसिर १२ । १०औं महाधिवेशनमा सर्वसम्मत नेतृत्वको नाम प्रस्ताव गर्ने अधिकार पाएका केपी ओलीले अध्यक्षको दाबी गरिरहेका भीम रावल, वरिष्ठ उपाध्यक्षको दाबी गरिरहेका सुवास नेम्वाङ र महासचिवको दाबी

कोरोनाको नयाँ भेरिएन्टको सन्त्रास, जोखिम कति ?
काठमाडौं ,मंसिर १२ । दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ रूप ‘ओमिक्रोन’ देखिएपछि विश्वभर सन्त्रास छाएको छ । नयाँ भेरियन्टलाई ‘बी.१.१.५२९’ नाम दिइएको छ । वैज्ञानिकहरूले यो नयाँ भेरिएन्टको फैलने गतिलाई

प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता
काठमाडौं, मंसिर १२ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधव नेपालबीच आज भेटवार्ता भएको छ।

एमाले महाधिवेशन : सहमतिमा नाम जुटाउन सकस, छलफलमा ओली
काठमाडौं, मंसिर १२ । नेकपा एमाले दशौँ महाधिवेशनको पदाधिकारी चयनमा सहमति निकाल्न अध्यक्ष केपी शर्मा ओली छलफलमा जुटेका छन्। पदाधिकारीका आकांक्षी धेरै हुँदा पार्टीमा ओलीले सहमतिको प्रयास गरे पनि हुन

दरबारमार्गबाट तीन चिनियाँ नागरिक पक्राउ
काठमाडौं, मंसिर १२ । काठमाडौंको दरबारमार्गबाट तीन जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति १ बजे दरबारमार्गमा होहल्ला गरिरहेपछि पुगेको प्रहरीसँग लफडा गर्न थालेपछि उनीहरुलाई पक्राउ गरिएको

जर्मनी र इटलीमा पनि ओमिक्रोन भेरियन्टका संक्रमित भेटिए
काठमाडौँ , १२ मंसिर । केही दिनअघि दक्षिण अफ्रिकामा पत्ता लागेको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित युरोपका थप मुलुकमा फेला परेका छन् । बेलायत, जर्मनी र इटली सहितका केही

आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो
काठमाडौँ , १२ मंसिर । सुनचाँदी बजारमा साताको पहिलो कारोबार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९१ हजार ९ सय

आज ग्लोबल आइएमईको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौँ , १२ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडको भोलि बुक क्लोज हुँदैछ । आगामी साधारणसभा प्रयोजनका लागि बैंकले बुक क्लोज गर्न लागेको हो । बैंकको घोषित लाभांश लिन चाहानु

