Jagaran News

घरेलु हिंसाका कारण प्रेमीको सहयोगमा पतिको हत्या, १७ दिनपछि पत्नी पक्राउ

काठमाडौं, असोज ५ । भारतीय भूमिमा आफ्नै पतिको हत्यामा संलग्न रहेको आरोपमा सिराहा प्रहरीले हत्याको १७ दिनपछि गोलबजारस्थित घरबाट पत्नीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार गोलबजार नगरपालिका–

माओवादी केन्द्रको कार्यविधि : वडादेखि केन्द्रसम्मकै नेतृत्व अब निर्वाचनबाट

काठमाडौं, असोज ५ । नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहको नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको छ । माओवादीले वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन एक साता सर्‍यो

काठमाडौँ , ५ असोज । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन तयारी नपुगेको भन्दै एक साता पछि सारिएको छ । यही असोज ८, ९ र १० गते

भारतीय तस्करको ढुङ्गामुढाबाट सशस्त्र प्रहरी घाइते

काठमाडौँ , ५ असोज । दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरूले गए राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको छ । ढुङ्गामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका

विभाजनका बाबजुद गुटबन्दीको समस्या स्वतः अन्त्य हुने छैन : ईश्वर पोखरेल

काठमाडौं ,५ असोज । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीभित्र संगठनात्मक अराजकता र गुटबन्दीको समस्या स्वतः अन्त्य नहुने बताएका छन् । विधान महाधिवेशनमा पेस गर्नेगरी महासचिव पोखरेलले तयार पारेको संगठनात्मक

कुलमानविरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

काठमाडौँ , ५ असोज । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर रिट निवेदन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा परेको छ । मंगलबार सर्वोच्च अदालतले तोकेको पेसी सूचीमा

ओलीको रिट निवेदनमा आज आउला त अन्तरिम आदेश ?

काठमाडौँ , ५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख समेतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमा मंगलबार सुनुवाइ हुँदैछ । सोमबार ‘हेर्दाहेर्दै’ मा राखिएको सो

अमेरिकामा कोरोना संक्रमित बालबालिकाको संख्यामा अत्यधिक वृद्धि : एकै हप्ता २ लाख २६ हजारमा संक्रमण पुष्टि

काठमाडौँ , ५ असोज । अमेरिकामा कोभिड–१९ द्वारा संक्रमित बालबालिकाको संख्यामा अत्यधिक वृद्धि भइरहेको छ । सोमबार प्रकाशित आँकडाका अनुसार देशभरीका कोरोना संक्रमितमध्ये लगभग २६ प्रतिशत संक्रमित बालबालिका रहेका छन्

महिला एसियन कप छनोटः ३२ वर्षपछि नेपालले हङकङसँग खेल्दै

काठमाडौँ , ५ असोज । चौथो पटक महिला एसियन कप खेल्ने लक्ष्यसहित उज्वेकिस्तान पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टिम पहिलो खेलमै फिलिपिन्ससँग पराजित भएपछि सुरुमै धक्का लागेको छ । समूह

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किए

काठमाडौँ , ५ असोज। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार बिहान स्वदेश फर्केका छन् । नेपाली टिम बिहान ७ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

आजदेखि सोह्र श्राद्ध सुरु, के के गर्न हुँदैन ? यस्तो छ शास्त्रीय मान्यता

काठमाडौं, ५ असोज । आजदेखि सोह्र श्राद्ध सुरु भएको छ । भाद्र शुक्ल पूर्णिमाको दिनदेखि औँशीसम्म अर्थात् १६ दिन तिथिअनुसार श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो । सोह्र

एमालेमा १६ पदाधिकारी प्रस्ताव : आलोचना भएपछि पुरानै मोडल, भुसालको फरक टिप्पणी

काठमाडौं, असोज ५ । नेकपा एमालेले आउँदो दसौं महाधिवेशनका लागि १६ पदाधिकारीसहित ३५ सदस्यीय स्थायी कमिटीको प्रस्ताव गरेको छ । दुई दिन चलेको स्थायी कमिटी बैठकमा प्रस्तुत विधान मस्यौदामा यस्तो