Jagaran News

रासायनिक मल खरिद गर्न सरकारले थप्यो तीन अर्ब बजेट

काठमाडौँ , ४ असोज । सरकारले प्रतिस्थापन बिधेयकमार्फत रासायनिक मल खरिद गर्न तीन अर्ब रुपैयाँ बजेट थप गरेको छ । अर्थमन्त्री जर्नादन शर्माले संसदमा पेश गरेको अध्यादेश बजेटको प्रतिस्थापन विधेयकमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मुद्दामा आज सुनुवाइ

काठमाडौँ , ४ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख समेतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतको

प्रतिनिधिसभाको अर्को बैठक असोज ७ गते

काठमाडौँ , ४ असोज । आज बसेको प्रतिनिधिसभा बैठकले आगामी आर्थिक वर्षका लागि बजेट पारित गरेको छ जसमा दुई आर्थिक विधेयक स्वीकृत भएको छ । एमालेको विरोधकाबीच विनियोजन विधेयक पारित

लोकसेवा आयोगको कार्यालय अगाडि परीक्षार्थीहरूको प्रदर्शन

काठमाडौँ , ४ भदौ । लोकसेवा आयोगले २०७६ सालमा प्रकाशित गरेको शाखा अधिकृतको विज्ञापन बमोजिमको नतिजा प्रकाशित नगरेको भन्दै परिक्षार्थीहरु आन्दोलित भएका छन् । सोमवार काठमाडौंमा रहेको लोकसेवा आयोगको कार्यालय

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित हुनासाथ सरकारले बजेट खर्च गर्न पाउँछ ?

काठमाडौँ , ४ असोज । प्रतिपक्षी दल नेकपा एमाले को अवरोधबीच प्रतिनिधिसभाबाट बजेट प्रतिस्थापन विधेयक पारित भएको छ । यो सँगै नेपालले बेहोरेको दुई दिने ‘गभर्मेन्ट सटडाउन’ केही दिनभित्रै टुङ्गिने

सामूहिक हत्यामा ५ जनाको संलग्नता , मुख्य योजनाकार लोकबहादुरका काका !

काठमाडौँ , ४ असोज । संखुवासभा सामूहिक हत्या प्रकरणमा थप ४ जनाको संलग्नता देखिएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले छिमेकी लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो । उनको बयानका

आजदेखि दसैँ–तिहारका लागि नयाँ नोट वितरण सुरु

काठमाडौँ , ४ असोज । नेपाल राष्ट्र बैंकले आजदेखि दसैँ–तिहारका लागि नयाँ नोटको वितरण सुरु गरेको छ । राष्ट्र बैंकले आफ्नो केन्द्रीय कार्यालयसँगै प्रादेशिक र अन्य कार्यमार्फत नयाँ नोटको वितरण

होटलमा बोलाएर ‘ ‘हनि ट्रयाप’ मा पारी १८ लाख असुलेको आरोपमा ३ महिला पक्राउ

काठमाडौं, असोज ३ । ‘हनि ट्रयाप’ मा पारेर १८ लाख रुपैंयाँ असुलेको आरोपमा प्रहरीले दाङबाट तीन महिलालाई पक्राउ गरेको छ । पुरुषलाई होटलमा बोलाएर ‘हनि ट्रयाप’ मा पारी रकम असुलेको

सङ्खुवासभा हत्या काण्ड : लोकबहादुरका भाइसहित चार जना अनुसन्धानमा तानिए

काठमाडौं, आसोज ३ ।  सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा छ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य चार जनालाई अनुसन्धानमा तानिएको छ ।

करण केसी चम्किएसँगै ओमानविरुद्ध नेपालको शानदार सुरुवात

काठमाडौं, असोज ३ । करण केसी चम्किएसँगै आईसीसी लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले शानदार सुरुवात गरेको छ। लगातार विकेट पतनसँगै दबाबमा आएको ओमानले १० ओभरको समाप्तिमा ३ विकेट गुमाएर

महोत्तरीको सोनमामा दुई पक्षबीच झडप, १ जनाको मृत्यु, २ घाइते

काठमाडौं , असोज ३। महोत्तरीको सोनमा गाउँपालिका ७ सुन्दरपुरमा दुई पक्षबीच झडप हुँदा एक जनाको ज्यान गएको छ । सोनमा २ इमलिया टोलका ६० वर्षका रामप्रताप यादवको कुटपिटबाट मृत्यु भएको

थप ७,३४ जनामा कोरोना पुष्टि, १४१३ जना संक्रमणमुक्त, मृत्यु कति आज ?

काठमाडौं, असोज ३ । पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा झण्डै दोब्बर संख्यामा संक्रमणमुक्त भएको जनाएको छ ।