ल हेर्नुहोस् धरान पुगेर अटो चढे प्रधानमन्त्री देउवा !

काठमाडौं, पुस २० । प्रधानमन्त्री शेरबहादुर देउवा धरान पुगेका छन्। प्रधानमन्त्री देउवाले मंगलबार सुनसरीको धरानमा फोहोरमैला प्रशोधन केन्द्रको उदघाटन गरेका छन् ।

सोहि क्रममा अटो उद्घाटन पछि उनले अटोमै बसेर यात्रा समेत गरेका छन्।काठमाडौंदेखि हेलिकोप्टरबाट देउवा धरान पुगेका हुन् ।

त्यहाँका विभिन्न कार्यक्रममा सहभागी भए । त्यही क्रममा उनले फोहोर प्रशोधन केन्द्रको उद्घाटन पनि गरे  ।

 

प्रतिक्रिया दिनुहोस्