Jagaran News

असोज ४ गतेदेखि भेरोसेलको दोस्रो मात्रा खोप लगाइने

काठमाडौँ ,३ असोज । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका १४५ खोप केन्द्रबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको हो । कार्यालयले यही असोज ४ देखि ६ गतेसम्म ती खोप केन्द्रमा

१३ जिल्लाका क्रियाशील सदस्यको नाम अझै सार्वजनिक गरेन कांग्रेसले

काठमाडौँ ,३ असोज । पछिल्लो पटक बनाइएको कार्यतालिकाअनुसार वडा अधिवेशन आउन दुई दिन मात्रै बाँकी रहेको छ । तर पनि नेपाली कांग्रेसले १३ जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न सकेको

संविधान दिवस : कार्यालय सहयोगीदेखि आईजीपीसम्म ११९ प्रहरीलाई पदक

काठमाडौँ , ३ असोज । संविधान दिवसका दिन सरकारले नेपाल प्रहरीका ११९ जनालाई मान–पदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा

तनहुँ व्यास नगरपालिका अन्र्तगत पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनमा

काठमाडौँ , ३ असोज । तनहुँको व्यास नगरपालिकाले सञ्चालन गरेको पीसीआर प्रयोगशालाले अनुमति पाएको छ । व्यास नगरपालिका–१० दुम्सीमा सञ्चालित पीसीआर प्रयोगशालालाई प्रदेश जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएको हो । प्रदेश

वर्तमान संविधान अग्रगामी र प्रगतिशील छ भन्नेमा दृढ छु : कमल थापा

काठमाडौँ , ३ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले नेपालको वर्तमान संविधान प्रगतिशील भए पनि ‘उत्कृष्ट नभएको बताएका छन् । संविधान दिवसका अवसरमा आइतबार संविधानबारे आफ्नो धारणा

नेपालले आज ओमानसँग खेल्दै

काठमाडौँ , ३ असोज । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको ओमानमा भइहरेको त्रिकोणात्मक सिरिजमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । यस सिरिजमा नेपालको यो अन्तिम खेल हो । यसअघि

संविधान दिवसका अवसरमा राष्ट्रपतिद्वारा ९०३ जनालाई विभूषण प्रदान

काठमाडौँ , असोज ३ । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्का र पदक प्रदान गरेकी छिन् । नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम

संविधानले सबैको अधिकार सुनिश्चित गरेको छ : प्रधानमन्त्री देउवा

काठमाडौं, असोज ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको बताएका छन् । सातौँ संविधान दिवसका अवसरमा शुभकामना

आज संविधान दिवस, देशैभरी विभिन्न कार्यक्रम गरी मनाइँदै, मौलिक हक संविधानमा सीमित

काठमाडौं । आज संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको सम्झनामा आज देशैभरी विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदै छ। सरकारले संविधान दिवशलाई राष्ट्रिय दिवसको रुपमा

राष्ट्रपतिद्वारा संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, असोज २ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा

सार्वजनिक भए युनिटीका प्रसाद गुरुङ, पीडितको रकम फिर्ता गर्छु भन्दा पनि पाएनन्

काठमाडौं , असोज २। युनिटी लाइफका अध्यक्ष काशिराम (प्रसाद) गुरुङले पीडितको पैसा फिर्ता दिने घोषणा गरेका छन् ।काठमाडौंमा आज आयोजित सेभ द नेशन मुभमेन्ट कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू हिजोका

साताको शेयर बजारः ३८ अर्बको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो । नेप्से ओर्लने क्रम अगाडि बढ्दै जाँदा दुई हजार ८०० को विन्दुमा झरेको छ । झन्डै तीन