Jagaran News

मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ , २६ मंसिर । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नं २ बिहानी पम्प नजिकै आज बिहान मोटरसाइकल र स्कुटर ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते

सबैभन्दा बलियो टिम लिएर मैदानमा उत्रिएका छौँ : डा. मीनेन्द्र रिजाल (अन्तर्वार्ता)

काठमाडौं , मंसिर २६ । कांग्रेसको १४औँ महाधिवेशन चुनावी प्रक्रियामा प्रवेश गरिसकेको छ । छुट्टाछुट्टै समूह बनाएर उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् । तिनैमध्येका एक हुन्, डा. मीनेन्द्र रिजाल । उनी शेखर कोइराला

देशभर चिसो बढ्यो, सतर्क रहन आग्रह, यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं , मंसिर २६ । पछिल्लो पटक काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो बढ्न थालेको छ । उपत्यकामा दिउँसो घाम लागे पनि बिहान र साँझ चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको

यस्तो छ कांग्रेसका विभिन्न पदका उम्मेदवारहरुको प्रथम नामावली (सूचीसहित)

काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा ६ जनाको उम्मेदवारी परेको छ । उपसभापतिमा सात जनाको उम्मेदवारी परेको छ । त्यस्तै महामन्त्रीमा ६ जना, सहमहामन्त्रीमा २०

कांग्रेस महाधिवेशन : आज उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन

काठमाडौं,  मंसिर  २६ । नेपाली कांग्रेसको जारी महाधिवेशनमा शनिबार परेका उम्मेदवारी फिर्ता लिनका लागि आइतबार बिहान ११ बजेसम्मका लागि समय छुट्याइएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम

एमाले बैठक : पुस २३ मा जिल्ला र माघ ८ मा प्रदेश अधिवेशन गर्ने निर्णय

काठमाडौं, मंसिर २५ । नेकपा एमालेले आगामी पौष २३ सबै जिल्ला अधिवेशन र माघ ८ गते सबै प्रदेश अधिवेशन गर्ने भएको छ । शनिबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले उक्त

थप २३६ जना कोरोना संक्रमण पुष्टि , १ जनाको मृत्यु

काठमाडौं, मंसिर २५ । पछिल्लो २४ घण्टामा देशभर २३६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १७८ जनामा गरिएको परीक्षणमा २३६ जनामा संक्रमण पुष्टि

रामचन्द्र पौडेलले कुनैपनि पदमा दिएनन् उम्मेदवारी

काठमाडौं , मंसिर २५ – काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा कुनैपनि पदमा उम्मेदवारी दिएनन् । निर्वाचन समितिले मनोनयन दर्ताका लागि दिएको समयमा पौडेलले कुनै पनि पदमा उम्मेदवारी

टाइगर कपको दोस्रो संस्करण २६ पुसबाट, विजेताले ३–३ लाख पाउने

काठमाडौं,  मंसिर  २५- टाइगर कप आमन्त्रित खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता पुस अन्तिमबाट सुरू हुने भएको छ । आयोजक टाइगर ग्रप अफ पोखराले दोस्रो संस्करणको प्रतियोगिता २६ पुसबाट सुरू

कांग्रेस सभापतिमा देउवासहित चारजनाको उम्मेदवारी, उपसभापति र महामन्त्री पदमा यी हुन् प्रतिस्पर्धी

काठमाडौं, मंसिर २५ । नेपाली कांग्रेस सभापति पदमा चारजनाको उम्मेदवारी परेको छ।नयाँ कार्यकालका लगि वर्तमान सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारी परेको हो। इतर

कांग्रेस महाधिवेशनः देउवा प्यानलको पनि उम्मेदवारी दर्ता

काठमाडौँ, मंसिर २५ । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुने चुनावमा सभापति शेरबहादुर देउवाको प्यानलले उम्मेदवारी दर्ता गरेको छ। उपसभापति कृष्णप्रसाद सिटौलासँग गठबन्धन गरेर देउवाले आफ्नो प्यानल तयार पारेका

शेखर कोइरालाले प्यानलसहित दर्ता गराए उम्मेद्वारी, टिममा को-को छन् ?

काठमाडौं, मंसिर २५ । कांग्रेसको सभापति पदमा केन्द्रीय सदस्य शेखर कोइरालाले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । शनिबार दलबलसहित राष्ट्रियसभा गृहमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनका टीमका