Jagaran News

सर्वोच्चको विवाद नसल्टिए सरकारले हस्तक्षेप गर्छ : प्रचण्ड

काठमाडौं, मंसिर ८ । । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतभित्र देखिएको विवाद एक दुई दिनमा नसल्टिए सरकारले हस्तक्षेप गर्ने बताएका छन् । अदालतभित्र भइरहेको विवादका

‘एक भिलेन रिटर्न्स’मा आफैं स्टन्ट गर्दैछिन् दिशा

काठमाडौँ , ८ मंसिर । बलिउड अभिनेत्री दिशा पटानी आफ्नो आगामी चलचित्र ‘एक भिलेन रिटर्न्स’का कारण चर्चामा छिन् । यो चलचित्रमा उनी बोल्ड अवतारमा देखिँदैछिन् । भारतीय सञ्चारमाध्यमका अनुसार यस

अल्लु अर्जुन र रश्मीकाको ‘पुष्पा’ नेपालमा पनि रिलिज हुने

काठमाडौँ , ८ मंसिर । नेपालमा साउथका स्टारहरुको क्रेज बढ्दै गएपछि चलचित्र रिलिजलाई वितरकहरुले पनि महत्वपूर्ण रुपमा लिन थालेका छन् । कुनै समय साउथका स्टार रजनीकान्तको चलचित्र मात्र नेपाल भित्रिन्थ्यो

अब सूर्यको धाक नलगाउ, कलम चम्किँदैछ : माधव नेपाल

काठमाडौँ , ८ मंसिर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको प्रदेश र धनुषा जिल्ला कार्यालयको उद्घाटन गरेका छन् । बुधबार जनकपुरधाममा एकीकृत समाजवादी प्रदेश २ को कार्यालय तथा

लोकतन्त्रबारे अमेरिकाले भर्चुअल सम्मेलन गर्दै किन चीन र रसियालाई निम्तो दिइएन ?

काठमाडौँ , ८ मंसिर । अमेरिकाले आगामी महिना लोकतन्त्रबारे सम्मेलन गर्ने भएको छ । यही डिसेम्बर ९ र १० गते गर्न लागिएको भर्चुअल सम्मेलनमा चीन र रसियालाई भने बोलाइएको छैन

नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको तेह्रौँ बैठक सुरु

काठमाडौँ , ८ मंसिर । आगामी ६ वर्षमा नेपाललाई बहुवर्षीय वित्तीय रुपमा केन्द्रित गर्न नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको १३औँ बैठक यहाँ प्रारम्भ भएको छ । बैठकमा नेपाल–युरोपेली सङ्घबीचको सहकार्य, व्यापार,

आज देशभरका उच्च अदालतमा बारको विरोधसभा हुदैँ

काठमाडौँ , ८ मंसिर। नेपाल बार एशोसिएसनले आज देशभरका उच्च अदालतमा विरोधसभा गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै बारले बुधबार देशभरका उच्च अदालतमा विरोधसभा गर्न

च्याम्पियन्स लिग : युभेन्ट्सलाई ४–० ले हराउँदै चेल्सी नकआउट चरणमा

काठमाडौँ , ८ मंसिर । इंग्ल्स क्लब चेल्सी युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इटालियन क्लब युभेन्ट्सलाई ४–० ले पराजित गर्दै चेल्सी समूह

टी–२० विश्वकप : भुटानमाथि नेपालको सहज जित

काठमाडौँ , ८ मंसिर । युएईमा भइरहेको आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले मंगलबार भुटानलाई ८ विकेटले पराजित गरेको छ । प्रतियोगितामा नेपालको यो पहिलो जित हो । मंगलबारै

विश्वभर एकैदिन थपिए ५ लाख २५ हजार बढी संक्रमित

काठमाडौँ , मंसिर ८ । विश्वभर ५ लाख २५ हजार ७२६ जना कोरोना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा ४ लाख २४ हजार २७८ जना कोरोनामुक्त हुँदा ७ हजार ९५

तीनवटा प्रदेशका उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना

काठमाडौं, मंसिर ८ । देशका केही स्थानमा आज पनि वर्षा र हिमपात हुने भएको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एकरदुई स्थानमा हल्का वर्षा र

काँग्रेस अधिवेशन : ४० जिल्लाको नतिजा सार्वजनिक

काठमाडौं, मंसिर ८ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा बुधबार साँझसम्ममा आउने भएको छ । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले