Jagaran News

कांग्रेस महाधिवेशन : शशांक कोइरालाले भने, ‘देशमा धर्म निरपेक्षता हुँदैन’

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले देशमा धर्म निरपेक्षता नहुने बताएका छन् । संविधानमै उल्लेख गरिएको यो विषयमा उनले यसअघि पनि विमति जनाउँदै आएका थिए । ‘धर्म

नेताहरु गाउँ जाँदा जनताले चोर आयो भन्न थाले : राजेन्द्र लिङदेन

  काठमाडौं, २४ मंसिर । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आम नागरिकबीच राजनीतिमा वितृष्णा जागेको बताएका छन् । कांग्रेस महाधिवेशन उद्घाटन सत्रमा बोल्दै नेता लिङदेनले यस्तो बताएका हुन् । नेता लिङ्गदेनले

एक्लै हिंड्ने अहंकार देखाउनेको ओरालो यात्रा शुरु हुन्छ : प्रचण्ड

काठमाडौं, २४ मंसिर । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा प्रतिगामी शक्तिलाई स्थापित गर्नका लागि राजनीतिक दलहरुलाई नकारात्मक देखाउन खोजिएको बताएका छन् । आज (शुक्रबार) नेपाली कांग्रेसको

पूर्वराजाले पनि एउटा पार्टी खोले हुन्छ , नेपालमा राजतन्त्रको कुनै भविष्य छैन: नेता नेपाल

  काठमाडौँ , मंसिर २४ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा राजतन्त्रको भविष्य नभएको बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा

कांग्रेस निर्वाचन समितिद्वारा मतदाताको अन्तिम नामावली प्रकाशन, जम्मा ४ हजार ७४३ मतदाता

काठमाडौं, मंसिर २४ ।  कांग्रेसको निर्वाचन समितिले महाधिवेशनका लागि मतदाताको अन्तिम नामावली प्रकाशित गरेको छ । समितिका सचिव जगन्नाथ श्रेष्ठले महाधिवेशनको निर्वाचन कार्यक्रमअन्तर्गत मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको जानकारी दिए

कांग्रेससँग सहकार्य गरेर देश विकासमा हिँड्न एमाले तयार छ : ओली

काठमाडौँ, मंसिर २४- नेकपा एमाले अध्यक्ष केपी ओलीले कांग्रेससँग सहकार्य गरेर देश विकासमा हिँड्न एमाले तयार रहेको बताएका छन् । काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा महाधिवेशन सफलताको शुभकामना दिँदै

काँग्रेसको १४ औं महाधिवेशन आजदेखि सुरु हुँदै, यस्तो छ तालिका

काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे गर्ने छन् । यउसको लागि सम्पूर्ण तयारी

नाडाको अध्यक्षमा ध्रुव थापा निर्वाचित

काठमाडौं, २४ मंसिर। अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को अध्यक्षमा ध्रुव थापा निर्वाचित भएका छन् । अर्का प्रतिस्पर्धी करण चौधरीलाई ६६ मतले पछि पार्दै थापा अध्यक्ष निर्वाचित भएका हुन्

“ट्राफिक प्रहरीले शुरु गर्‍यो तत्काल जरिवाना तिरी कागजपत्र लिन व्यबस्था”

मंसिर २३, काठमाडौँ । उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउन अभियान नै थालेको छ । ट्राफिक प्रहरीले दिने सेवालाई प्रबिधीमैत्री बनाउदै आम सेवाग्राहीलाई सहज सेवा प्रदान गर्ने अभियान तर्फ लम्कीरहेको अबस्थामा

विल्सन विक्रम (तक्मे बुढा)लाई पुत्रीलाभ

काठमाडौँ , २३ मंसिर । हास्य कलाकार विल्सन विक्रम राईलाई पुत्रीलाभ भएको छ । विल्सनकी श्रीमती सरिना लामाले बिहीबार बिहान झापाको विर्तासिटी अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । छोरी जन्मिएपछि

आजबाट ‘नेपाल आइडल सिजन ४’ एपीवान टेलिभिजनबाट प्रसारण हुँदै

काठमाडौँ , २३ मंसिर । नेपालको चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’को चौैथो सिजन बिहीबारबाट प्रसारण हुँदैछ । ‘नेपाल आइडल सिजन ४’ एपीवान टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार बेलुका

नेप्सेमा एक्कल अंकको गिरावट, कारोबार दुई अर्ब ६७ करोड मात्रै

काठमाडौँ , २३ मंसिर । साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार सेयर बजार परिसूचक नेप्सेमा एक्कल अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक थप ५.८४