Jagaran News

भोलि सम्मका लागि एमाले स्थायी समिति बैठक स्थगित

काठमाडौँ, ६ मंसिर । नेकपा एमालेको आज बस्ने भनिएको स्थायी कमिटी बैठक भोलि सम्मका लागि स्थगित भएको छ । यसअघि आज दिउँसो ३ बजेका लागि तय भएको बैठक तयारी अभावले

काठमाडौंमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव हुदैँ

काठमाडौँ , ६ मंसिर। लोक संस्कृतिको पहिचानसँगै लुकेर रहेका प्रतिभाहरुलाई बाहिर ल्याउने उद्देश्यका साथ काठमाडौँमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ हुने भएको छ । चैतको दोस्रो हप्ता पाँच दिनसम्म काठमाडौंको

एमाले महाधिवेशन : रावलपछि भुसालको उम्मेदवारी घोषणा तयारी

काठमाडौँ ,६ मंसिर । एमाले उपाध्यक्ष भीम रावलले दशौं महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै उपमहासचिव घनश्याम भुसालले पनि उम्मेदवारी घोषणाको तयारी गरेका छन् । निकट स्रोतका अनुसार

चितवन एमाले महाधिवेशन सुरक्षाका लागि ५ हजार ‘गोप्य’ स्वयंसेवक परिचालन गरिने

काठमाडौँ , ६ मंसिर । चितवनमा हुन लागेको एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि ५ हजार स्वयंसेवक परिचालन गरिने भएको छ । एमालेका केन्द्रीय सदस्य एवं महाधिवेशन आयोजक कमिटी अन्तर्गत

बैतडीमा जीप दुर्घटनाः मृतकको सङ्ख्या छ पुग्यो

काठमाडौँ , ६ मंसिर । बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द–६ सिमायलतर्फ जाँदै गरेको म१ज ३१० नम्बरको

अमेरिकी प्रविधिको बोबक्याट बी ७६० ब्याक्हो लोडर अब नेपालमा पनि

काठमाडौँ , ६ मंसिर । इन्फ्रास्ट्रक्चर लिजिंग एण्ड कन्स्ट्रक्सन सर्भिस प्रालिले नेपाली भूगोलका लागि उपयुक्त हुने बोबक्याट बी ७६० ब्याक्हो लोडर नेपाली बजारमा बिक्री वितरणका लागि बुकिङ खुला गरेको छ

आज सुन–चाँदीकै मूल्यमा वृद्धि

काठमाडौँ , ६ मंसिर । सोमबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुन तोलामा २०० रुपैयाँले र चाँदी १० रुपैयाँले वृद्धि

पोखरा फेवाताल किनारमा आगलागी, पाँच रेष्टुरेण्ट जलेर नष्ट

काठमाडौँ , ६ मंसिर । पोखराको फेवाताल किनारमा आगलागी भएको छ । ताल किनारमा रहेका रेष्टुरेण्ट आगलागी हुँदा पाँचवटा रेष्टुरेण्ट जलेर नष्ट भएका छन् । ‘पाँच वटा रेष्टुरेण्ट पूर्ण रुपमा

स्थानीयवासीले बन्द गरे गोदावरी सडक

काठमाडौँ , ६ मंसिर । हरिसिद्धि टौखेल सडक कालोपत्रे नगरेको भन्दै स्थानीयवासी सडक नै बन्द गरेर प्रदर्शनमा उत्रिएका छन् । ललितपुर ठैव बाँडेगाँउका कृष्णमुकुन्द महर्जनका अनुसार बाँडेगाँउ, सिभिलचोक ठैबमा डोरी,

आज प्रधानन्यायाधीशले नै तोके पेसी, राजपत्रमा सूचना प्रकाशन नहुँदा गोलाप्रथाको मिति धकेलियो

काठमाडौँ , ६ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि पनि पेसी तोकेका छन् । उनले ४५४ वटा रिट निवेदन र मुद्दाका लागि १२ वटा इजलासमा पेसी तोकेका हुन्

महिला टी–२० विश्वकप : नेपालले आज हङकङसँग खेल्दै

काठमाडौँ , ६ मंसिर । यूएईमा सुरु हुने आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले आज हङकङसँग पहिलो खेल खेल्दैछ । ग्लोबल छनोटमा पुग्ने लक्ष्यसहित यूएई पुगेको नेपालले पहिलो खेल

१८औं हस्तकला मेलामा भयो आठ करोडको कारोबार

काठमाडौं, ५ मंंसिर । १८औं हस्तकला व्यापार मेला तथा १६औं हस्तकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल हस्तकला महासंघद्धारा काठमाडौंको हायात होटलमा आयोजित तीनदिनसम्म चलेको मेलामा करिब आठ करोड रुपैयाँको