Jagaran News

महिला टी–२० विश्वकप : नेपालले आज हङकङसँग खेल्दै

काठमाडौँ , ६ मंसिर । यूएईमा सुरु हुने आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले आज हङकङसँग पहिलो खेल खेल्दैछ । ग्लोबल छनोटमा पुग्ने लक्ष्यसहित यूएई पुगेको नेपालले पहिलो खेल

१८औं हस्तकला मेलामा भयो आठ करोडको कारोबार

काठमाडौं, ५ मंंसिर । १८औं हस्तकला व्यापार मेला तथा १६औं हस्तकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल हस्तकला महासंघद्धारा काठमाडौंको हायात होटलमा आयोजित तीनदिनसम्म चलेको मेलामा करिब आठ करोड रुपैयाँको

प्रधान सेनापति शर्माद्वारा निरीक्षण भ्रमण

काठमाडौं, मंसिर ५ । प्रधान सेनापति महारथी प्रभुराम शर्माले सुर्खेत स्थित पश्चिम कमाण्ड हे. क्वा .को निरीक्षण गरेका छन् । भ्रमणको दौरानमा उनले कमाण्ड हे क्वा मा फौजको तैनाथीको वर्तमान

ज्योति विकास बैंकद्वारा ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात

काठमाडौं, मंसिर ५ । ज्योति विकास बैंकले ओम्नी च्यानल अवधारणामा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ। बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप वा वेब ब्राउजर jyotismart.jbbl.com.np का

थप २३८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

काठमाडौं, मंसिर ५ । नेपालमा थप २३८ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ९ हजार १२३ जनाको नमूना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ७

यस वर्ष पनि रासायनिक मलको अभाव हुने, फेरि पर्ने भए मर्कामा किसान

काठमाडौं, मंसिर ५ ।  गत वर्षको असारमा खेत रोप्ने मुख्य समयमा रासायनिक मल नपाएका किसानले यसवर्ष पनि मल नपाउने भएका छन् । मल खरिद बिक्रीको जिम्मा पाएको कृषि सामग्री कम्पनीले

प्रधानमन्त्रीले बाह्य लगानीको टेलिभिजन उद्घाटन गर्नु कानुनविपरीत : प्रवक्ता ज्ञवाली

काठमाडौं, मंसिर ५ ।  नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले बाह्य लगानीमा सञ्चालित टेलिभिजन च्यानलको उद्घाटन गरेर कानुनविपरीत काम गरेको टिप्पणी गरेका छन्। आइतबार प्रेस चौतारी नेपाल उपत्यका

‘विप्लव’ र नेता श्रेष्ठबीच भेटवार्ता: यी विषयमा भयो छलफल

काठमाडौँ, मंसिर ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । नारायणकाजी भेट्न विप्लव आइतबार विहान उनकै निवास पुगेका

नेप्सेमा ११ अंकको गिरावट

काठमाडौँ , मंसिर ५ ।   साताको कारोबारको पहिलो दिन आइतबार नेप्सेमा गिरावट आएको छ । आइतबार नेप्से ११.६ अंकले घटेर २७५७.५३ विन्दुमा पुगेको हो । त्यस्तै आइतबार सेन्सेटिभ सूचक ३.७५

एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणा, किन भिड्दैछन् ओलीसँग ? (पूर्णपाठ)

काठमाडौं, ५ मंसिर  – नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष रावलले औपचारिक उम्मेदवारी

कृष्णमान श्रेष्ठको संयोजकत्वमा नेवाः पर्यटन तदर्थ समिति गठन

काठमाडौं, मंसिर ५  ।  नेवाः पर्यटन तदर्थ समिती गठन गरिएको छ ।  मंसिर ३ गते ठमेल ज्याठामा नेवा पर्यटन व्यवसायीहरुको भेलाले कृष्णमान श्रेष्ठको संयोजकत्वमा ९ सदस्य नेवाः पर्यटन तदर्थ समिति

द्वन्द्वपीडितको अधिकार सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौं , मंसिर ५ । राष्ट्रिय मानव अधिकार आयोगले सशस्त्र द्वन्द्वको समयमा भएका मानव अधिकार उल्लंघनका घटनाहरुको सत्यतथ्य अभिलेख गर्ने र गम्भीर मानव अधिकार उल्लंघनका घटनामा संलग्न दोषीउपर कारवाही तथा