
धनुषामा १८ वर्ष माथि व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाइने
काठमाडौँ , २१ मंसिर । प्रदेश २ को धनुषा जिल्लामा मङ्सिर २४ गतेदेखि २८ गतेसम्म कोरोनाविरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय धनुषाले प्रदेश को अस्थायी राजधानी जनकपुरधामस्थित कार्यलयमै

लिपुलेक, लिम्पियाधुरा र कालापानीको जनसङ्ख्या समेट्ने तयारी
काठमाडौँ , २१ मंसिर । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या पनिसमेट्ने तयारी गरेको छ । कात्तिक

साफ यू–१९ वुमन्स च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य
काठमाडौँ , २१ मंसिर । सन् २०१८ मा भुटानमा भएको साफ यू–१९ वुमेन्स च्याम्पियन्सिपमा नेपाल उपविजेता बन्न सफल भएको छ । तीन वर्षअघि भएको उक्त प्रतियोगितामा नेपाल फाइनलमा बंगलादेशसँग पराजित

ओमिक्रोन भेरियन्टको संक्रमणबाट बच्न यस्तो छ विज्ञको सुझाब:
काठमाडौं, २० मंसिर । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई जनामा ओमिक्रोनका संक्रमित फेला परेको पुष्टि गरेको हो । मंसिर ३

सिभिल बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले लिए शपथ
काठमडौं, २० मंसिर । यस सिभिल बैंक लिमिटेडको संचालक समितिको ३६२ औं बैठकबाट नवनियुक्त अध्यक्ष संचालक प्रताप जङ्ग पाण्डेले सपथ ग्रण गरेका छन् । सोमबारका दिन नेपाल राष्ट्र बैंकका गभर्नर

एमसीसी नलिने हो भने प्रष्ट भने हुन्छ : श्रीधर खत्री
काठमाडौँ , २० मंसिर । अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत श्रीधर खत्रीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई इन्डो प्यासिफिकसँग जोड्नु गलत भएको बताएका छन् । यसमा नेपाल र अमेरिका दुबै तर्फबाट

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप २६५ जना संक्रमित पुष्टि , २ को मृत्यु
काठमाडौँ , २० मंसिर । पछिल्लो २४ घण्टामा देशभर २६५ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । सोही अवधिमा ३५७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८

एमसीसी विरुद्धको संघर्षमा २२ दलीय मोर्चालाई सहभागी गराउने जनमोर्चाको प्रयत्न
काठमाडौँ , २० मंसिर । राष्ट्रिय जनमोर्चाले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई संसदबाट अनुमोदन हुन नदिन दवाव दिने उदेश्यले मंसिर २६ गते देशभर विरोध प्रदर्शन लगायतका संघर्षका कार्यक्रम गर्ने

कट्रिना–विक्कीको विवाह हिन्दू र क्रिश्चियन दुवै परम्पराअनुसार हुने
काठमाडौँ , २० मंसिर । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल यही डिसेम्बर ९ मा विवाह बन्धनमा बाँधिदैछन् । राजस्थानको सवाई माधोपुरको एक भव्य रिसोर्टमा हुने विवाह समारोह

वैशाख २३ गते रिलिज हुने भयो ‘लक्का जवान’
काठमाडौँ , २० मंसिर । दुई वर्षअघि प्रदर्शन मिति तोकेर पनि रिलिज हुन नपाएको चलचित्र ‘लक्का जवान’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र आगामी वैशाख २३ गते

कांग्रेस महाधिवेशन : फेरि सभापतिमा उठ्ने देउवाको घोषणा
काठमाडौँ , २० मंसिर । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आन्तरिक चुनावमा आफू बलियो भएकाले १४औं महाधिवेशनमा फेरि सभापतिमा उठ्ने घोषणा गरेका छन् । सोमबार प्रेस युनियनका

सम्हालियो नेप्से, परिसूचक ३२ अंकले बढ्दा साढे ४ अर्बको कारोबार
काठमाडौँ , २० मंसिर । कारोबार खुला भएको एक घण्टामै ७१ अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक सम्हालिएको छ । कारोबार बन्द हुँदा नेप्से परिसूचक ३२ दशमलव २२ अंकले






