
मन्त्रिपरिषद् विस्तारमा सत्तारूढमै असहमति, पूर्णता दिन नसकेको भन्दै चौतर्फी आलोचना
काठमाडौं, असोज ५ । मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्तारूढ गठबन्धभित्रै असहमति बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको दुई महिना बित्दासमेत सरकारलाई पूर्णता दिन नसकेको भनेर चौतर्फी आलोचना

संखुवासभामा ६ जनाको हत्याकाण्ड : थप ४ जना पक्राउ, मुख्य योजनाकार खड्गबहादुर, यसरी घटेको रहेछ घटना (विवरणसहित)
काठमाडौं, असोज ४ । संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोलाका एकै परिवारका ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आरोपमा थप चारजना पक्राउ परेका छन् । प्रहरीले घटनास्थल मादी(१ उम्लिङ खोला गाउँबाट

१० हिमाली जिल्लामा आजदेखि कोरोना खोप अभियान सञ्चालन
काठमाडौँ , ४ असोज। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० हिमाली जिल्लामा १८ वर्षमाथिकालाई आजदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गरिएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले ती

थप १,०९५ जनामा कोरोना संक्रमण, २,९५७ संक्रमणमुक्त भने ८ जनाको मृत्य
काठमाडौँ , ४ असोज । पछिल्लो २४ घण्टामा १०९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७८६ पीसीआर परीक्षणमा ९७५ जना र

उपत्यकामा चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन योजना सार्वजनिक
काठमाडौँ , ४ असोज । नेपालीहरुको चाड, दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना आज सार्वजनिक गरेको छ । ट्राफिक प्रहरीको

काठमाडौं जिल्लाको साक्षरता ९६.८८ प्रतिशत
काठमाडौँ , ४ असोज । काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । सोमवार बागमती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरेका हुन्। राजधानीमा आयोजित कार्यक्रममा

कलाकार दिनेशले कसे नर्बदासँग लगनगाँठो
काठमाडौँ , ४ असोज । हास्य कलाकार दिनेश काफ्ले विवाह बन्धनमा बाँधिएका छन् । उनले सिन्धुली घर भएकी थापासँग लगनगाँठो कसेका हुन् । दिनेशले नर्बदासँग मागी विवाह गरेका हुन् ।

चलचित्र ‘डाँडाको वरपीपल’को प्रदर्शन मिति सार्वजनिक
काठमाडौँ , ४ असोज । निर्देशक शोभित बस्नेतको निर्देशनमा बनेको ३१ औं चलचित्र ‘डाँडाको वरपीपल’को प्रदर्शन मिति सार्वजनिक भएको छ । यो चलचित्र दशैंको अवसर पारेर असोज २६ गतेबाट रिलिज

एकैदिन ११४ अंकको पहिरो, २६ सय बिन्दुतर्फ सेयर बजार
काठमाडौँ , ४ असोज । सेयर बजार परिसूचक २६ सय अंकको बिन्दुतर्फ ओरालो लागेको छ । आज एकैदिन ११४ अंकको गिरावटसँगै २६९८ अंकमा आएर थामिएपछि सेयर बजार २६ सय अंकतर्फ

पिएसजीमा अझै गोलविहीन मेसी
काठमाडौँ , ४ असोज । लिओनल मेसीले फ्रेन्च क्लब पिएसजीको घरेलु मैदानमा डेब्यू गरेका छन्। आइतबार लियोनविरूद्धको खेलमा पिएसजीको घरेलु मैदानमा पहिलो पटक खेलेका मेसी दोस्रो हाफमा सब्सिच्युट भएको थियो।

विश्व बक्सिङ च्याम्पियनसिप छनोट : सागका स्वर्ण विजेता सनिललाई सफलता
काठमाडौँ , ४ असोज । ललितपुरका सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ६७ केजीमा सोमबार पहिलो भएका छन्। नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा

आजदेखि सोह्रश्राद्ध शुरु
काठमाडौँ ,४ असोज । हिन्दू परम्पराअनुसार सोमबारदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा








