
माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश !
काठमाडौं, असोज ७ । माछापुच्छ्रे बैंकले गतआर्थिक बर्ष (२०७७/ ८) को खुद मुनाफाबाट शेयरधनीहरुलाई चूक्ता पूँजीको १४ प्रतिशत रु. १,२६७,४३२,६३२ लाभांश(कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ ।

विदेशीलाई नेपालले रोक लगाएको अनअराइभल भिसा खुल्यो
काठमाडौँ , असोज ७ । कोरोनाका कारण एक देशबाट अर्को देश जना आवतजावजमा रोक लगाएको थियो । तर अब भने विस्तारै खुलाउँदै जना थालीएको छ । यता नेपाल सरकारले कोभिड

एमसीसीका कारण गठबन्धन टुट्दैन ढुक्क हुनुस् : प्रचण्ड
काठमाडौं, असोज ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी सम्झौताका कारण सत्तारुढ गठबन्धन नटुट्ने बताएका छन् । बिहीबार काभ्रेमा आयोजित कार्यक्रममा उनले सत्तारुढ गठबन्धनका लागि एमसीसी

नेप्सेमा आज सामान्य सुधार
काठमाडौं, असोज ७ । कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार सामान्य बढेको छ । बजार खुल्नेबित्तिकै तीव्र गतिमा उकालो लागेको नेप्से बन्द हुने बेलामा भने दुई दशमलव सात अङ्कले

भगवान गणेशलाई चढाएको एउटा लड्डु ६५ लाख रुपैयाँमा बिक्री, खास के छ यसमा बिशेषता ? जानुहोस्
काठमाडौं। सुन्दा पनि तपाइलार्ई अच्चम लाग्ला भगवान गणेशलाई चढाएको एउटा लडडु ६५ लाख रुपैयाँमा बिक्री भएको छ । गणेश चतुर्थीका अवसरमा भगवान गणेशलाई चढाइएको लड्डु गणेश चतुर्थीको अन्तिम दिन भएको

काठमाडौंका विद्यालय आइतबारदेखि संचालनमा आउने , तोकिए यस्ता मापदण्ड
काठमाडौं, असोज ७ । काठमाडौं महानगरपालिका क्षेत्रका विद्यालयमा आइतबारदेखि भौतिक रूपमा पठनपाठन सुरु हुने भएको छ। महानगरको शिक्षा विभागले निश्चित मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न सकिने निर्णय गरेको हो।

राष्ट्रियसभाबाट आर्थिक वर्ष २०७८/ ७९ को बजेट बहुमतले पारित
काठमाडौं , असोज ७ । राष्ट्रियसभाले आर्थिक वर्ष २०७८/ ७९ को बजेट बहुमतले पारित गरेको छ । सभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको विनियोजन विधेयकलाई बहुमतले पारित गरेको हो ।

रु ३० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक
काठमाडौं, असोज ७ । नेपाल राष्ट्र बैंकले रु ३० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले आज सात दिन अवधिको

१८ लाख ७५ हजार नगदसहित जुवाको खालबाट १३ जना पक्राउ
काठमाडौं, असोज ७ । नेपाल प्रहरीले रु १८ लाख ७५ हजार ५०० नगदसहित १३ जुवाडेलाई बिहीबार पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले कागेश्वरी मनोहरा नगरपालिका–७

असोज १५ भित्र सम्झौता नगरे इन्टरनेटको तार काट्ने विद्युत् प्राधिकरणको चेतावनी
काठमाडौं, असोज ७ । असोज १५ गतेसम्म सम्झौता नगर्ने सेवाप्रदायकको अप्टिकल फाइबर तथा अन्य उपकरण हटाउने चेतावनी नेपाल विद्युत प्राधिकरणले दिएको छ। प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै असोज १५

हैजाबाट नाइजेरियामा ३२९ को मृत्यु, कयौं बिरामी
काठमाडौं, असोज ७ । हैजाबाट नाइजेरियामा ३२९ को मृत्यु भएको छ । एक उत्तरी प्रान्तमा गएको मार्च महिनादेखि सुरु भएको हैजाको प्रकोपका कारण कम्तीमा पनि ३२९ जनाको ज्यान गएको नाइजेरियाका

सरकारले आजदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्दै
काठमाडौं , असोज ७ । सरकारले आजदेखि चाडपर्वलाई लक्षित गरी संयुक्त रूपमा बजार अनुगमन गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा हुने अनुगमनमा सबै नियमनकारी निकाय सामेल हुनेछन् ।








