Jagaran News

एमसीसी अनुमोदनको पर्खाइमा छौं : बोर्ड , अमेरिकाले ६० अर्ब रुपैँया अनुदान दिने

काठमाडौं, पुस १ । नेपाल सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने प्रतिबद्धता जनाएको छ। एमसीसी मुख्यालयले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो। डिसेम्बर १४ मा वासिङट्न

कांग्रेस महामन्त्री मतगणना अपडेट : गगन महामन्त्री पक्का, कसको मत कति?

काठमाडौं, पुस १ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ। ४०९० मत गन्दा गगनकुमार थापा र विश्वप्रकाश शर्मा क्रशमः पहिलो र दोस्रो

बायाँ इन्जिनमा समस्या आएपछि बुद्धको जहाज आकस्मिक अवतरण, के छ यात्रुहरुको अवस्था ?

काठमाडौं, पुस १। भरतपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ। जहाजको बायाँ इन्जिनमा समस्या आएपछि आकस्मिक अवतरण गरिएको बुद्ध एयरले जनाएको छ। जहाज अहिले

क्लासिक टेकको ग्राहाकहरूलाइ ६५०% सम्म निशुल्क ब्यान्डविथ अपग्रेड

काठमाडौं, पुस १ । क्लासिक टेकले निशुल्क रूपमा आफ्नो ग्राहकहरूलाइ ६५० प्रतिशत सम्म ब्यान्डविथ अपग्रेट गरेको छ । क्लासिक टेकले ग्राहकहरूलाइ निशुल्क १५० एमबीपीएस देखी ३०० एमबीपीएस सम्म अपग्रेड गरेको

कांग्रेस महामन्त्रीमा गगन थापाको जित पक्का !

काठमाडौं, पुस १ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको मतगणना चलिरहेको छ। कांग्रेस मुख्यालय सानेपामा अहिले कांग्रेसका दुई महामन्त्रीका लागि मतगणना भइरहेको छ। प्रारम्भिक

कांग्रेस महाधिवेशन : दुई अंकको दुःख !

काठमाडौं, पुस १ ।  नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा दुई अंकको अभावले नेताहरू निर्वाचित हुनबाट बन्चित भएका छन् । कांग्रेसको केन्द्रीय दुई उपसभापतिका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक विजयकुमार गच्छदार

कोरोनाविरूद्धको जोन्सन एन्ड जोन्सनको २१ लाख खोप नेपाल आइपुग्यो

काठमाडौं, पुस १ । कोरोनाविरूद्धको जोन्सन एन्ड जोन्सनको २१ लाख ७६ हजार डोज खोप नेपाल आइपुगेको छ । जोन्सन एन्ड जोन्सनको कोरोनाविरूद्धको डोज एक मात्रा लगाए पुग्छ । स्वास्थ्य सेवा

शुक्रबारदेखि हिमपातको सम्भावना, केही दिन चिसो अझै बढ्ने

काठमाडौं, पुस १ । पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी खाडल)का कारण शुक्रबारदेखि हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी

कांग्रेस महाधिवेशन : महामन्त्रीमा गगन र विश्वप्रकाशले मतान्तर बढाउँदै

काठमाडौँ, पुस १ । नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत जारी महामन्त्री पदको गणनामा गगन थापा र विश्वप्रकाश शर्माले मतान्तर बढाउँदै लगेका छन् । २ हजार ५२०

कोभिड १९ संक्रमणमुक्त हुनेमा नेपाल सार्क राष्ट्रमा तेस्रो स्थानमा

काठमाडौं, पुस १ ।  कोभिड १९ संक्रमणबाट निको हुने दरमा नेपाल सार्क राष्ट्रमध्ये तेस्रो नम्बरमा रहेको छ । संक्रमणमुक्त हुने दर सबैभन्दा बढी भुटानमा रहेको छ । दोस्रोमा भारत र

मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिने, यस कारण दिने भए

काठमाडौं , पुस १ । रक्षामन्त्री मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिने भएका छन् । पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्री पदको उम्मेदवार रहेका रिजाल मतगणनामा पराजयतर्फ अग्रसर रहेको बेला राजीनामा

ओलीलाई प्रचण्डको चुनौती : पूर्वराजा ज्ञानेन्द्रसँग मैले पाँचबुँदे सहमति गरेको प्रमाणित गर्नूस्

काठमाडौं, पुस १ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनयुद्धकालमा आफूले पूर्वराजा ज्ञानेन्द्र शाहसँग पाँचबुँदे सहमति गरेको आरोप प्रमाणित गरेर देखाउन चुनौती दिएका छन्।