Jagaran News

कामना सेवा विकास बैकको लाभांश घोषणा,कति पाउने भए शेयर धनिले ?

काठमाण्डौ , असोज ८ । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको

गायिका इन्दिरा जोशीले गरिन् सुटुक्क इन्गेजमेन्ट, बधाई दिनेको ओइरो ! हेर्नुहोस् तस्बिरमा

काठमाडौं , असोज ८ । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । केही समययता प्रेममा रहेका उनीहरूले हिजो खुम्बु पुगेर बिहे पक्का गरेका हुन् । इन्दिरा

दरबारबाट श्रीपेच चोर्न खोज्ने एक जना सेनाको नियन्त्रणमा

काठमाडौं , असोज ८ । नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेज निकाल्न खोज्ने एकजनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको हो। नारायणहिटी सङ्ग्रहालयका कार्यकारी

असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने, कहाँको भाडा कति ? (सुचिसहित )

काठमाडौँ , असोज ८ । दसैंका लागि अग्रिम टिकट बुकिङ असोज ११ गतेबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले अग्रिम टिकट बुकिङका लागि उपत्यकाका विभिन्न १४

साढे २२ करोडको आईपीओ निष्कासन गर्दै न्यादी हाइड्रोपावर

काठमाडौं , असोज ८ । न्यादी हाइड्रोपावरले यही असोज १५ गते धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रूपैयाँअंकित मूल्यमा २२ करोड

प्रचण्डसँग चितवनमै चुनाव लड्न तयार छु : रामबहादुर थापा

काठमाडौं, असोज ८ ।  नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज रामबहादुर थापा ‘बादल’ले आफू चितवनमै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चुनाव लड्न तयार बताएका छन्। शुक्रबार

दसैँ अघि नै बालबालिकालाई कोरोना विरुद्धको खोप: राज्यमन्त्री श्रेष्ठ

काठमाडौं, असोज ८ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै

कांग्रेस पदाधिकारी बैठक : समावेशी प्रतिनिधित्व र अधिवेशन प्रक्रियाबारे छलफल

काठमाडौं, असोज ८। नेपाली कांग्रेसको पदाधिकारी बैठकमा समावेशी प्रतिनिधित्व र अधिवेशनबारे छलफल भएको छ। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा जारी तेस्रो दिनको बैठकमा यसबारे छलफल भएको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी

इजरायल जान आवेदन दिएका २८ सयको कागजपत्र नक्कली

काठमाडौं, असोज ८ । बैदेशिक रोजगारीका लागि इजरायल जान आवेदन दिएकामध्ये करिब २८ सय जनाको कागजात नक्कली पेश गरेको खुलेको छ । वैदेशिक रोजगार विभागले अनलाइनबाट परेको आवेदन प्रमाणीकरण गर्ने

प्रेस काउन्सिलले सुरु गर्‍यो ‘इयर बुक’

काठमाडौँ , ८ असोज । प्रेस काउन्सिल नेपालले पहिलो पटक अङ्ग्रेजी वर्ष पुस्तक ‘इयर बुक’ को प्रकाशन गरेको छ । काउन्सिलको ५२ औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति भवन शितल निवासमा बुधबार

भूमिसम्बन्धी आयोग विघटनविरुद्धको रिटमा भएन सुनुवाइ

काठमाडौँ , ८ असोज । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्नु असंवैधानिक रहेको दाबीसहित दायर गरिएको रिट निवेदनमाथि शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिए पनि सुनुवाइ हुन सकेन

बागलुङको ओडारमा भेटियो २५ थान भरुवा बन्दुक

काठमाडौँ ,८ असोज । बागलुङको तामानखोला गाउँपालिकास्थित राताबाङ्ग खोला ओडारमा २५ थान एकनाले बन्दुक फेला परेको छ । लुकाई राखेको अवस्थामा बन्दुक फेला परेको बागलुङका एसपी कृष्ण पल्ली मगरले जानकारी