Jagaran News

एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा शुदेस खालिङ्ग नियुक्त

काठमाडौँ , असोज ८ । एभरेष्ट बैंक लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृतमा शुदेस खालिङ्गलाई नियुक्त गरेको छ । विगत ३५ वर्षदेखि बैंकिङ्ग् क्षेत्रको अनुभवको साथ विभिन्न बैंकहरुमा सफलतापूर्वक सेवा प्रदान

कोरोना अपडेटः थप १ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि , ९ संक्रमितको मृत्यु

काठमाडौं, असोज ८ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार

दिल्लीको एक अदालतमा गोली चल्यो, ४ जनाको मृत्यु , तीनजना घाइते

काठमाडौं, असोज ८ । भारतको राजधानी दिल्लीस्थित रोहणी अदालतमा शुक्रबार गोली चलेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार ‘गुण्डा नाइके’ जितेन्द्रमान गोगीलाई अदालतमा उपस्थित गराउँदा अज्ञात आक्रमणकारीले उनीमाथि गोली प्रहार

के प्लास्टिकको बोतलमा राखिएको पानी पिउँदा क्यान्सर हुन्छ ?

काठमाडौं, असोज ८ ।  खानेकुरा प्याक गर्न प्रयोग गरिने प्लास्टिकले स्वास्थ्यमा हानि गर्ने बताइँदै आएको छ। केही समयअघि प्लास्टिकको बोतललाई घाममा राख्दा रसायन निस्कने र पानीमा घुलेर शरीरमा क्यान्सर हुने

कामना सेवाको ‘के.एस डिजी’ डिजिटल वालेट सेवा संचालनमा

काठमाडौं , असोज ८ । कामना सेवा विकास बैंकले छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा के।एस। डिजी (डिजिटल वालेट) सेवा संचालनमा ल्याएको छ । कामनाले यो सेवा डेभलमेन्ट बैंकहरुमा नै

आयो माछापुच्छ्रे बैंकको बम्पर अफर!

काठमाडौं, असोज ८ । माछापुच्छ्रे बैंकले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलार्इृृ २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको बहार ल्याएको छ । यो अफर यहि मिति २०७८ असोज ८

नारायणहिटीमै गरे एक युवकले श्रीपेचमाथि खुकुरी प्रहार, भने–‘म राजा हुन आएको हूँ’

काठमाडौं, असोज ८ । नारायणहिटी दरबार संग्रहालयभित्र राखिएको श्रीपेचमाथि एक युवकले खुकुरी प्रहार गरेका छन् । नारायणहिटी दरबार संग्रहालय अवलोकनमा पुगेका ती युवकले सँगै राखिएको खुकरी निकालेर श्रीपेच राखिएको शीशाको

एमाले बैठक बहिस्कार गर्ने तेस्रो धारका नेताहरुको चेतावनी , लिए यस्तो अडान

काठमाडौं, असोज ८ । नेकपा एमालेको तेस्रो धारका नेताहरुले एमालेको बैठक बहिस्कार गर्ने चेतावनी दिएका छन् । एकताका लागि प्रस्ताव गरिएको १० बुँदे प्रस्तावको इमान्दारीपूर्वक कार्यान्वयन नभएको भन्दै उनीहरुले यस्तो

सानिमा बैंक सेवा अब विराटनगरको कञ्चनबारीमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले विराटनगरको कञ्चनबारीमा बैंक शाखा स्थापना गरी गरेको छ । बैकले असोज ८ गत बैंकिङ्ग सेवा विस्तार गरेको हो । उक्त शाखाको समुद्घाटन कोरोना भाइरसको संक्रमणलाई

यो वर्षको दशैँको टीकाको उत्तम साइत बिहान १०:०२ बजे शुभ

काठमाडौं , असोज ८ ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीवार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष

आलमको मुद्दा फेरि हेर्न नमिल्नेमा

काठमाडौं, असोज ८ । सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दा हेर्न नमिल्नेमा राखेको छ। शुक्रबार न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ तोकिएकोमा मुद्दालाई हेर्न नमिल्नेमा राखिएको

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीको मुद्दामा अन्तरिम आदेश जारी भएन

काठमाडौं, असोज ८ ।  सर्वोच्च अदालतले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेशविरुद्धका मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। संवैधानिक इजलासको सुनुवाइपछि सर्वोच्चले अन्तरिम आदेश अस्वीकार गर्दै कारण देखाऊ आदेश जारी