
चल्दै गरेको ट्रकमा एकाएक आगलागी
काठमाडौं, पुस ४ । दाङबाट सिमेन्ट बोकेर कैलाली पुगेको ट्रकमा चल्दाचल्दै आगलागी भएको छ । कैलालीको अत्तरिया पुगेको सुदूरपश्चिम प्रदेश ०२–००१–ख नम्बरको ट्रकको टायरमा आगो लागेको प्रहरीले जनाएको छ ।

सिरहामा दुई समूहबीच छुरा हानाहान, एक युवकको मृत्यु, एक घाइते
काठमाडौं, पुस ४ । सिरहाको गोलबजार नगरपालिका- ६ मा दुई समूहबीच भएको छुरा हानाहानमा परि एक युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । छुरा प्रहारबाट घाइते

१ लाख १५ हजार नक्कली नेपाली नोटसहित दुई भारतीय पक्राउ
काठमाडौं, पुस ४ । सशस्त्र प्रहरीले सर्लाही सदरमुकाम मलङ्गवाबाट एक लाख १५ हजार नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको सीतामढी थाना सोनवर्षा ग्राम सोनवर्षा वडा

एमसीसी अघि बढाउन देउवालाई अप्ठ्यारो, गठबन्धनभित्रैको असहमति
काठमाडौँ , पुृस ४ । संसद्को जारी अधिवेशनबाट अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको अनुदानसम्बन्धी सम्झौता अनुमोदन गराउन प्रयास गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवाका अगाडि चुनौती धेरै

सबै समुदायको हक, अधिकार र पहिचानले नेपाली राष्ट्रियता सुदृढ हुन्छ: अध्यक्ष प्रचण्ड
काठमाडौं, पुस ४ , माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै समुदायको हक, अधिकार र पहिचानले नै नेपाली राष्ट्रियता सुदृढ हुने बताएका छन्। किराँत समुदायको उँधौली तथा नेवार समुदायको योमरी

फिलिपिन्समा शक्तिशाली तुफान: ४९ जनाको मृत्यु
काठमाडौं, पुस ४ । फिलिपिन्समा शक्तिशाली तुफानका कारण ४९ जनाको मृत्यु भएको छ । गत हप्ता आएको शक्तिशाली राइ तुफानबाट प्रभावित मध्य फिलिपिनी प्रान्त बोहोलमा ४९ जनाको मृत्यु भएको हो

ह्वात्तै बढ्यो विद्युत माग, औसतमा तीन सय मेगावाटको वृद्धि
काठमाडौं, पुस ४ । विद्युत खपत बढाउनका लागि चालिएका कदम र जाडो बढेसँगै विद्युतको आन्तरिक माग ह्वात्तै बढेको छ । नेपाल विद्युत प्राधिकरणको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यस वर्षको विद्युतको

रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान कार्य सुरू
काठमाडौँ , ४ पुस । उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान कार्य सुरू भएको छ । आयोजनाको अधिकांश संरचना निर्माण सम्पन्न भए पनि कोभिड–१९ सङ्क्रमणका कारण दक्ष प्राविधिक

प्रयोग भइरहेका खोपको प्रभावकारिताबारे थप अध्ययन आवश्यक : डब्लूएचओ , ८४ देशमा फैलियो ओमिक्रोन
काठमाडौँ , ४ पुस । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस ८४ देशमा फैलिसकेको छ । यसले समुदाय स्तरमा फैलिएका क्षेत्रमाहरुमा भयाबह स्वरुपलिनसक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।

कराँची विस्फोट अपडेट : मृत्यु हुनेको संख्या १५ पुग्यो
काठमाडौँ , ४ पुस । पाकिस्तानको कराँचीमा भएको शक्तिशाली विस्फोटमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । कराँचीको शेरशाह क्षेत्रस्थित एउटा व्यापारिक भवनमा शनिबार साँझ विस्फोट भएको थियो । विस्फोटमा

समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नति : प्रचण्ड
काठमाडौँ , ४ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समुदायको हक, अधिकार र पहिचानले नै नेपाली राष्ट्रियता सदृढ बन्ने बताएका छन् । किरात समुदायको पर्व उधौली

साफ यू–१९ महिला च्याम्पियनसिप : आज भारतविरुद्ध नेपाललाई बराबरी पर्याप्त
काठमाडौँ ,४ पुस। बंगलादेशमा भइरहेको साफ यू–१९ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो अन्तिम लिग खेलमा आज भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा यस खेल नेपाली समय अनुसार






