Jagaran News

मतगणना अपडेट : महिला केन्द्रीय सदस्यमा डिला संग्रौला पहिलो स्थानमा , आरजु तेस्रो स्थानमा

काठमाडौँ , ५ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनको मतगणना अन्तर्गत सोमबार विभिन्न क्लस्टर र क्षेत्रका केन्द्रीय सदस्य पदको उम्मेदवारको मतगणना भइरहेको छ । महिलाको खुला केन्द्रीय सदस्य पदमा १३६४

प्रहरी कार्यालयमा ढुङ्गामुढा, प्रदर्शनकारीमाथि ३ सेल अश्रुग्यास प्रहार

काठमाडौँ , ५ पुस । प्रहरीले दोषीलाई बचाउन खोजेको भन्दै रौतहटको विजयपुरस्थित ईलाका प्रहरी कार्यालयमा प्रदर्शनकारीहरुले ढुङ्गामुढा प्रहार गरेका छन् । गएराति टिपरको ठक्करबाट एकजना स्थानीय कम्युनिस्ट नेताको मृत्यु भएपछि

मौसम खराबीका कारण चीनबाट खोप लिएर आएको विमान अवतरण गर्न सकेन

काठमाडौँ , ५ पुस । आज चीनबाट ल्याइएको कोरोना भाइरस विरुद्धको भेरोसेल खोप फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीका कारण बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता

२० उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिश

काठमाडौँ , ५ पुस । २० जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न बढुवा समितिको सचिवालयले सिफारिस गरेको छ । प्रशासन सेवाका १८ र लेखापरीक्षण सेवाका २ जना उपसचिवहरु बढुवा सिफारिसमा परेका

५७ जिल्लामा १२ देखि १७ वर्षका बालबालिकालाई खोप लगाईंदै

काठमाडौं, ५ पुस । कोरोना भाइरस नियन्त्रणको लागि सरकारले ५७ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरूद्धको मोडर्ना खोप लगाउन सुरू गरेको छ । स्वास्थ्य तथा जनसंख्या

प्रचण्डको निर्देशनसँगै माओवादी बागमती प्रदेशको बैठक आह्वान, को बन्ला त अध्यक्ष ?

काठमाडौँ , ५ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमार्फत नेतृत्व चयन गर्न निर्देशन दिएसँगै बागमती प्रदेश कमिटीको नेतृत्व निर्वाचनमार्फत चयन गर्नका लागि बैठक बोलाइएको छ ।

माओवादी सहमतिमा नेतृत्व छान्न असफल, प्रदेश १ र बागमतीमा चुनाव गर्न प्रचण्डको निर्देशन

काठमाडौँ , ५ पुस । नेकपा माओवादी केन्द्र प्रदेश नम्बर १ र बागमती प्रदेशमा सहमतिको माध्यममार्फत नेतृत्व चयन गर्न असफल बनेको छ । केन्द्रको नीतिअनुसार नै सबै प्रदेशमा सहमतिको माध्यमबाट

साफ यू–१९ महिला च्याम्पियनसिप : नेपाली फुटबल टिमको उपाधि जित्ने लक्ष्य असफल

काठमाडौँ , ५ पुस । साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित बंगलादेश पुगेको नेपाली यू–१९ महिला फुटबल टिम फाइनल समेत पुग्न असफल भएको छ । पाँच राष्ट्र सहभागी च्याम्पियनसिपमा

मतगणना अपडेट : कांग्रेसको खुला महिला केन्द्रीय सदस्यको मतगणना पुनः सुरु

काठमाडौँ , ५ पुस । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महिलातर्फ खुला केन्द्रीय सदस्यको मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा गए राति साढे १० बजेबाट स्थगित गरिएको मतगणना

  कैलाली घाँटी रेटेर हत्या प्रकरण : शंकास्पद एक पक्राउ, फोन रेकर्डका आधारमा अनुसन्धान गर्दै प्रहरी

काठमाडौं, पुस ४  ।  कैलालीको जानकी गाउँपालिकामा एक युवाको घाँटी रेटेर विभत्स हत्या गरिएको घटनामा प्रहरीले शंकास्पद एकजनालाई नियन्त्रणमा लिएको छ। घटनापछि लुकेर बसेका एकजनालाई पक्राउ गरेर थप अनुसन्धान अगाडि

खेलाडी र खेल पत्रकार सम्मानित (हेरौ तस्बिरमा )

काठमाडौं, पुस ४ ।  युवा तथा खेलकुद मन्त्रालयले ६ खेलाडी, २ प्रशिक्षक र १ निर्णायक गरी ९ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान आइतवार प्रदान गरेको छ ।उसुबाट सुर्खेतका दीपक हमाल,

थप १८१ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौ‌, पुस ४ । नेपालमा पछिल्लो २४ घण्टामा १८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ८३१ जनाको